जुटखेतीमा किसानको आकर्षण घट्दै

तराई-मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया,

सम्बन्धित सामग्री

मटर खेतीमा किसानको आकर्षण घट्दै

कुनै समय थियो किसानले मटरकोसा बेचेर नै घरखर्च चल्थ्यो । जिविकोपार्जनमा साथ दिँदै आएको मटर खेती पछिल्लो समय किसानले गर्न छोडेका छन् । इलामको पहाडी तथा उच्च पहाडी क्षेत्रको मुख्य नगदेवाली मटर खेती किसानले गर्न छोडेका छन् । श्रम, मल, बीउको खर्च नै उठ्न छोडेको भचन्दै किसानले यो खेती गर्न छोडेका छन् । यस खेतीमा […]

बाली तथा पशुपंक्षी बीमामा किसानको आकर्षण घट्दै, यस्तो छ कारण

झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० मा रहेको विन्दवासिनी कृषि फर्ममा ४० वटा गाई छन् । फर्म सञ्चालक खेमनाथ अधिकारी खत्रीले आफ्नो फर्ममा रहेका पशुको बीमा गरेको बताए । गत साल उनको फर्ममा ३ वटा पशु क्षति भयो । तीन वटैको उनले बीमा दाबी पनि पाए । तर, उनलाई बीमा रकम पाउन धेरै झन्झट व्यहोर्नु परेको अनुभव छ ।‘बीमा कम्पनीले हेलचक्र्याइँ गरिदिने गरेका छन् । कहिले कर्मचारी छैन भन्दिने, कहिले कम्प्युटर बिग्रियो भन्ने, कहिले फायल धेरै भएर समस्या भयो भन्दिने गर्छन्,’ खत्री भन्छन्, ‘बीमा

जुटखेती किसानको रोजाइमा पर्न छोड्यो

इटहरी – तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै […]

जुटखेतीमा किसानको आकर्षण घट्दै

तराई -मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ किसानको आकर्षण भने घट्दै गइरहेको छ । लगानी अनुकूल प्रतिफल प्राप्त नहुनु, प्रशोधनको नयाँ प्रविधि नहुनु तथा मजदुर अभावका कारण उनीहरुको आकर्षण घट्दै गएको हो । झन्झटिलो प्रशोधन प्रक्रिया र मजदुर अभावका कारणले पनि जुटखेती क्रमिकरूपमा घट्दै गएको जनाइएको छ । जुटको मूल्य पनि खासै नपाइने र झन्झटिलो प्रशोधन प्रक्रिया, सिँचाइको असुविधालगायतका कारणले जुटखेतीको क्षेत्रफल घटाएको किसान बताउँछन् ।

कोदो खेतीमा किसानको आकर्षण घट्दो

बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरुपमा खेती […]

कोदो खेतीप्रति किसानको आकर्षण घट्दो

भोजपुर– बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरूपमा […]

जुम्ली स्याउको उत्पादन घट्दै, माग बढ्दै

स्याउखेती जुम्लाको आर्थिक विकासको बलियो स्रोतमध्ये एक हो । यहाँका हजारौं किसान स्याउखेती गरेरै घरखर्चदेखि छोराछोरी पढाउने गर्छन् । बजारमा जुम्ली स्याउको माग बढ्दो छ । किसान पनि स्याउखेतीतर्फ आर्कषित छन् भने, स्याउखेतीको क्षेत्र पनि विस्तार हुँदै गएको छ । तर खेतीमा किसानको आकर्षण, बाह्य बजारमा बढ्दो माग भए पनि दुई वर्षयता जुम्ली स्याउको उत्पादन […]

रैथाने धानको माग बढ्दै किसानको आकर्षण घट्दै

दाङ जिल्लामा उत्पादन हुने रैथाने जातका धान उत्पादनमा किसानको आकर्षण घट्दो क्रममा रहेको छ तर बजारमा यसको माग भने बढिरहेको छ ।

​महोत्तरीमा उखु खेतीप्रति किसानको आकर्षण घट्दै

महोत्तरी, पुस ७ –गएको वर्षको तुलनामा महोत्तरीमा उखु खेतीप्रति किसानको आकर्षण घट्दै गएको छ । जिल्लामै देशकै सबैभन्दा ठूलो चिनी उद्योग स्थापन...