२.४० करोडसम्मका विद्युतीय गाडी नाडा इभी एक्स्पोमा, ६ लाखसम्मका बाइकमा आकर्षण

काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा भइरहेको नाडा इभी एक्स्पोमा साढे ३ लाखदेखि ६ लाख रुपैयाँसम्मका बाइक र ३० लाख रुपैयाँदेखि २ करोड

सम्बन्धित सामग्री

होन्डाले स्वचालित ईभी र लजिस्टिक रोबोटको परीक्षण गर्ने

जापानको विश्वविख्यात मोटर कम्पनी होन्डाले यही फेब्रुअरीको मध्यमा स्वचालित विद्युतीय गाडी (इभी) र लजिस्टिक रोबोटको प्रदर्शनी परीक्षण गर्ने बताएको छ। पूर्वी जापानको इबाराकी प्रान्तमा गरिने परीक्षणमा सिकोमा नामक चार सिटको इभीले २० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्नेछ । यसले जोसो शहरको “मिची नो एकी” का बासिन्दालाई सडक छेउको विश्राम स्टेशन र ८५० मिटर टाढा रहेको …

एक वर्षमा बिवाइडीका तीन लाख इभी बिके

एक वर्षमा बिवाइडीका तीन लाखभन्दा बढी विद्युतीय गाडी बिक्री भएका छन् । कम्पनीले सन् २०२३ मा ३० लाख २४ हजार चार सय १७ वटा विद्युतीय गाडी बिक्री गरेको हो ।  अघिल्लो वर्षको तुलनामा...

महिन्द्राको विद्युतीय गाडी ‘ट्रीयो झोर डीभी’ सार्वजनिक

काठमाडौं– नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नेपाल इभी इन्टरनेसनल शो मा महिन्द्रा ‘ट्रीयो झोर डीभी’ नेपाली बजारमा ल्याएको छ । ट्रीयो झोर डीभी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान हो । महिन्द्रा ट्रीयो झोर डी भीले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ […]

फाेटाेनकाे विद्युतीय गाडी परीक्षण

फोटन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले विद्युतीय सवारी साधन (इभी) भ्यानको सफल परीक्षण गरेको छ । १५ दिनको सफल सञ्चालन पछि इभी भ्यानहरूले वातावरणमैत्री र किफायती दुवै रहेको र यातायातको सहज र भरपर्दो इलेक्ट्रिक भेहिकल हुनेमा विस्वस्त रहेको कम्पनीले जनाएको छ । एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले दुई मोडलका इभी प्यासेन्जर भ्यानहरू ल्याएको छ […]

भृकुटीमण्डपमा सुरु भयो ‘इभी नेपाल एक्स्पो’

काठमाडौँ – आजदेखि काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय गाडीको एक्स्पो (इभी नेपाल एक्स्पो) सुरु भएको छ। एसडी एक्स्पो मिडियाको आयोजनमा आजदेखि सुरु भएको एक्स्पो ३ दिनसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार विद्युतीय गाडी र सम्बन्धित उत्पादनहरूको नेपालमा हुन लागेको यो सबैभन्दा ठूलो प्रदर्शनी हो। प्रदर्शनीमा १५० भन्दा बढी प्रतिष्ठित कम्पनीहरू सहभागी भएका छन्। नेपालमा विद्युतीय गाडीको क्षेत्रलाई प्रोत्साहन […]

एमजीको नयाँ विद्युतीय गाडी जेडएस इभी २०२२ नेपाली बजारमा

नेपाली बजारमा एमजीको नयाँ विद्युतीय गाडी ‘एमजी जेडएस इभी २०२२ आएको छ । नेपालका लागि एमजी मोरिस ग्यारेणा मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि.ले जेडएस इभी भित्रेयाएको हो । कम्पनीले आइतबार नक्सालस्थित आफ्नै शोरुममा एक कार्यक्रमको आयोजना गर्दै जेडएस इभीको नयाँ अपडेट भर्सन २०२२ सार्वजनिक गरेको हो । स्ट्यान्डर्ड रेन्ज र ला रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध जेडएस इभी  दुईवटा ब्याट्री प्याकको विकल्पामा आएको छ । कम्पनीका अनुसार ५१.५ किलोवाट हाई–टेक ब्याट्रीमा उपलब्ध

टाटाको विद्युतीय गाडी नेपालमा सार्वजनिक

टाटा मोटर्सको लागि आधिकारिक बिक्रेता सिप्रदि ट्रेडिङ प्रालिले टाटाको नेक्सन ईभी नेपालमा सार्वजनिक गरेको छ । भारतमा सर्वाधिक बिक्री भइरहेको बहुप्रतिक्षित नेक्सन इभी नेपाली बजारमा सार्वजनिक भएको हो । टाटाले अत्याधुनिक डिजाइनको जिपट्रोन प्रविधिमा आधारित यस एसयूभी मुख्यतः वायु प्रदुषणरहीत तथा पूर्ण रोमाञ्चकारी यात्रा अनुभव गर्न चाहने ग्राहकवर्गलाई लक्षित गरिएका जनाएको छ ।नेक्सन ईभीले १२९ […]