फोटन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले विद्युतीय सवारी साधन (इभी) भ्यानको सफल परीक्षण गरेको छ । १५ दिनको सफल सञ्चालन पछि इभी भ्यानहरूले वातावरणमैत्री र किफायती दुवै रहेको र यातायातको सहज र भरपर्दो इलेक्ट्रिक भेहिकल हुनेमा विस्वस्त रहेको कम्पनीले जनाएको छ । एमएडब्लु वृद्धि कमर्सियल भेहिकलले दुई मोडलका इभी प्यासेन्जर भ्यानहरू ल्याएको छ […]