महिन्द्राको विद्युतीय गाडी ‘ट्रीयो झोर डीभी’ सार्वजनिक

काठमाडौं– नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इनर्जीले नेपाल इभी इन्टरनेसनल शो मा महिन्द्रा ‘ट्रीयो झोर डीभी’ नेपाली बजारमा ल्याएको छ । ट्रीयो झोर डीभी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर डेलिभरी भ्यान हो । महिन्द्रा ट्रीयो झोर डी भीले उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अत्याधुनिक प्रविधिको साथ […]