श्रीलंकाली क्रिकेट बोर्डमा जयसूर्याको प्रवेश

श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्या क्रिकेट बोर्डमा कन्सल्टेन्ट भूमिकामा प्रवेश गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को प्रतिबन्धमा रहेको श्रीलंकाली क्रिकेट बोर्डले राष्ट्रिय टोली बलियो बनाउन अनुभवी तथा सन्न्यास लिइसकेका पुराना खेलाडीलाई...

सम्बन्धित सामग्री

डब्लुपीएलका लागि नेपालबाट ५ खेलाडी सिफारिस

काठमाडौं, २४ माघ । पहिलो संस्करणको महिला प्रिमियर लिग (डब्लुपीएल)का लागि नेपालबाट ५ खेलाडी सिफारिस भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले महिला टिमकी कप्तान रुविना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले बताए। पहिलो संस्करणको महिला […]

क्यानका अध्यक्ष चन्दलाई आइसिसीको ‘लङ सर्भिस’ अवार्ड

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ । इंग्ल्यान्डको बर्मिङ्गम जारी आइसिसीको वार्षिक साधरण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेवापत उक्त अवार्ड दिएको हो । आईसीसीको साधारणसभामा सहभागी हुन अध्यक्ष चन्द र कार्यवाहक सचिव प्रशान्त विक्रम मल्ल इंग्ल्यान्ड गएका थिए । […]

क्यानका अध्यक्ष चन्दलाई आइसिसीको अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई लङ सर्भिस अवार्डबाट सम्मानित गरेको छ । इंग्ल्यान्डको बर्मिङ्गमतर्फ जारी आइसिसीको वार्षिक साधरण सभाबाट चन्दलाई क्रिकेट बोर्डमा लामो समय रहेर सेवा गरेवापत उक्त अवार्ड दिएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले जानकारी दिएका छन् । नेपालको तर्फबाट चन्द […]

खेलाडीको असन्तुष्टिबारे क्यानको बोर्डमा छलफल हुने

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले खेलाडीको स्पष्टीकरण हेरेर प्रतिवेदन तयार गरेको छ, जुन यसै साता क्यानको बोर्ड बैठकमा पेस गरिनेछ क्रिकेटको नियमनकारी संस्था नेपाल क्रिकेट संघ...

को हुन् मलालाका पति ? कहाँ र कसरी भएको थियो भेट ?

नोबल शान्ति पुरस्कार विजेता मलाला युसुफजाइले जीवनको नयाँ अध्याय शुरू गरेकी छन् । इंग्ल्याण्डको बर्मिंगमले उनले असर मलिकसँग विवाह गरेकी हुन् । उनले गरेको ट्वीटमा बधाई र शुभकामनाको ओइरो लागेको छ । उनका पति अ;र मलिक पाकिस्तान क्रिकेट कन्ट्रोल बोर्डमा जनरल म्यानेजरका रूपमा कार्यरत छन् । मलिक पाकिस्तान सुपर लीगमा पनि एक टीमको व्यवस्थापक रहिसकेका छन् । मलिकले सन् २०१२ मा लाहोर युनिभर्सिटीबाट स्नातक डिग्री लिएका छन् । उनले एक प्लेयर म्यानेजमेन्ट कम्पनी पनि सञ्चालन गरिसकेका छन् । मलाला र असरको पहिलो भेट सन २०१९ मा ...

अफगानिस्तान र पाकिस्तानबीचको क्रिकेट शृंखला अनिश्चितकालका लागि स्थगित

अफगानिस्तान र पाकिस्तानबीचको तीन एकदिवसीय शृंखला अनिश्चितकालका लागि स्थगित भएको छ । दुई बोर्डका पदाधिकारीहरूबीच अफगानिस्तानको अस्थिर अवस्था र श्रीलंका जानका लागि हुने सहजताका विषयमा छलफल भएको थियो । अफगानिस्तानको अहिलेको अवस्थाका कारण खेलाडीहरूको मानसिक अवस्था राम्रो नरहेकाले शृंखलालाई सार्न दुबै बोर्डमा पदाधिकारी सहमत भएका हुन् । यस श्रृंखलालाई २०२२ मा गर्नका लागि प्रयास गरिने पाकिस्तानी क्रिकेट बोर्डले जारी गरेको ट्वीटमा उल्लेख छ । अफगानिस्तान क्रिकेट बोर्डका सिईओ हमिद सिनवारीले यसअघि पाक

तालिबानसँगकाे छलफलपछि अफगानिस्तान क्रिकेट बोर्डमा फर्किए फाजिल

अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्षमा अजिजुल्लाह फाजिल फर्किएका छन्। हालसालै अफगानिस्तानको सत्ता हातमा लिएको बिद्रोही तालिबानसँगकाे छलफलपछि फाजिल अध्यक्षकाे जिम्मेवारी पुन:  लिएका हुन्। यसअघि सन् २०१८ को सेप्टेम्बरपछि ११ महिना उनी अफगानिस्तान क्रिकेट संघको अध्यक्ष बनेका थिए। विश्वकप क्रिकेटमा टोलीको कमजोर प्रदर्शनपछि फाजिलले पद छाडे‍का थिए। तालिबानका प्रतिनिधिले यसअघि अफगानिस्तान क्रिकेट बोर्डका अधिकारीसँग छलफल गरेका थिए। […]

जिम्बाब्वे क्रिकेट निलम्बनमा

काठमाडौं । जिम्बाब्वेको क्रिकेट बोर्डमा राजनीतिक हस्तक्षेप गरेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जिम्बाब्वे क्रिकेटलाई निलम्बन गरेको छ ।...