पर्यटन बोर्डमा ३ सदस्य नियुक्त

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डमा ३ सदस्य नियुक्त गरेको छ । बिहीवार (आज) बसेको मन्त्रिपरिषद बैठकले रिक्त सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।  यस्तै बैठकले नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय पनि गरेको बताइएको छ ।  

सम्बन्धित सामग्री