संसदीय बोर्डमा हामी दुई बबुरोलाई राखिएको रहेछ, त्यस्तो बोर्डमा बस्दैनौं: माधव नेपाल

शनिबार युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले आफूहरूलाई मनोनित गरेको बोर्डमा नबस्ने बताएका हुन्।

सम्बन्धित सामग्री

एमाले संसदीय बोर्डमा को–को परे ? : RajdhaniDaily.com -

एमाले संसदीय बोर्डमा को–को परे ?: RajdhaniDaily.com | काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बोर्डमा माधव नेपाल र झलनाथ खनाललाई पनि समेटिएको छ । -

ओलीले बनाए संसदीय बोर्डः बोर्डमा झलनाथ र माधव पनि

नेकपा एमालेको संसदीय दलको बैठकले २७ सदसीय संसदीय बोर्ड बनाएको छ । संसदीय दलको नेता बोर्डमा अध्यक्ष रहने एमाले संसदीय दलको विधानमा व्यवस्था छ भने बोर्डमा नेता माधव नेपाल र झलनाथ खनाललाई समेत मनोनयन गरिएको छ ।