भागबण्डा नटुंगिँदै कांग्रेसमा मन्त्री बन्नेको लर्काे

काठमाडौं : मन्त्रिपरिषद्‌लाई पूर्णता दिने तयारी भइरहेका वेला नेपाली कांग्रेसभित्र मन्त्री बन्ने आकांक्षीको संख्या पनि बढेको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसबाट मन्त्रीका आकांक्षीले नेताको घरदैलो धाउन थालिसकेका छन्।उनीहरूले आफूलाई मन्त्री बनाइदिन आग्रह गर्दै शीर्ष तहमा ‘लबिङ’ शुरु गरेका हुन्।प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसले १० दलीय गठबन्धनबाट बढीमा ८ वटा मन्त्रालय पाउने भए पनि मन्त्रीका आकांक्षीको स

सम्बन्धित सामग्री

कांग्रेसमा मिल्यो भागबण्डा, को को हुँदैछन् मन्त्री ?

मन्त्रीको भागवण्डामा कुरा नमिलेर चिसिएको नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेता शेखर कोईरालाको सम्वन्ध सुधार हुने दिशामा लागेको छ। मन्त्री भागबण्डामा सहमति भएपछि दुई नेताबीच सम्वन्ध सुधारको अपेक्षा गरिएको हो। सभापति ...

कांग्रेसमा करिब टुंगियो मन्त्रीको नाम, थपिए सुरेन्द्र आचार्य

२९ चैत, काठमाडौं । नेपाली कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम लगभग टुंगिएको छ । नेताहरुका अनुसार आजभोलिमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । सत्तारुढ दलहरुबीच भएको भागबण्डामा कांग्रेसले ८ वटा मन्त्रालय लिने सहमति भएको थियो । तर आन्तरिक भागबण्डा नमिलेपछि कांग्रेसले १७ चैतमा ४ जना मात्र मन्त्री पठायो । शेखर कोइराला–गगन थापा समूहले कम्तीमा ३ मन्त्री […]

पौडेल पक्षले तीन मन्त्री मागेपछि बालुवाटार बैठक भाँडियो

काठमाडौं । मन्त्रिपरिषदको भागबण्डा नमिल्दा कांग्रेसमा विवाद उत्कर्षमा पुगेको छ । कांग्रेसका बाँकी मन्त्री छान्न प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठक भाँडिएको छ । बैठकमा कांग्रेस सभापतिसमेत रहेका देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई २ वटामात्रै मन्त्रालय दिनसक्ने बताएका थिए । भेटमा सहभागि पौडेल , महामन्त्री डा. शशाकं कोइराला र पूर्व महामन्त्री प्रकाशमान […]

कांग्रेसमा पौडेल पक्षबाट मिनेन्द्र रिजाल मन्त्री बन्दै, सुजाता कोइराला आउट

काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज÷भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ । मोटामोटी मन्त्रालयको बाँडफाँडसमेत गरिसकेकोले प्रधानमन्त्री सम्बद्ध पार्टीका शीर्ष नेताहरुलाई मन्त्रीको नाम दिन भनेका छन् । नयाँ सहमतिअनुसार कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी […]

कांग्रेसमा मन्त्री बन्न को को छन् आकांक्षी ? यस्तो छ दलीय भागबण्डा

सत्ता गठवन्धन आबद्ध नेताहरुबीचको छलफलपछि बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने सहमति बनेको कांग्रेसका एक नेताले जानकारी दिए ।

कांग्रेसमा मन्त्री बन्न को को छन् आकांक्षी ? यस्तो छ दलीय भागबण्डा

सत्ता गठवन्धन आबद्ध नेताहरुबीचको छलफलपछि बिहीबार मन्त्रीपरिषद् विस्तार गर्ने सहमति बनेको कांग्रेसका एक नेताले जानकारी दिए ।