कांग्रेसमा पौडेल पक्षबाट मिनेन्द्र रिजाल मन्त्री बन्दै, सुजाता कोइराला आउट

काठमाडौं, १९ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आज÷भोलि नै सरकारलाई पूर्णता दिनेगरि गृहकार्य थालेका छन् । आज बसेको गठबन्धनको शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागबण्डा गरिसकेको छ । मोटामोटी मन्त्रालयको बाँडफाँडसमेत गरिसकेकोले प्रधानमन्त्री सम्बद्ध पार्टीका शीर्ष नेताहरुलाई मन्त्रीको नाम दिन भनेका छन् । नयाँ सहमतिअनुसार कांग्रेसले ६, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी […]

सम्बन्धित सामग्री

मन्त्री छान्न पौडेल समूहले बोलायो बैठक

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो २ बजे पौडेल निवास बोहोराटारमा बैठक बस्न लागेको हो । पौडेल पक्षीय एक नेताका मन्त्री हुनेको नाम टुंगो लगाउन बैठक बस्न लागेको छ ।   प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी थालेपछि पौडेल समूहले आफ्नो कोटाबाट मन्त्री बन्ने नाम टुंगो लगाउन छलफल गर्दैछ ।प्रधानमन्त्री देउवाले दुई मन्त्रालय पाउने भएपनि पाँच जनाको नाम छलफलमा प्रस्ताव गरिएको छ ।  सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र ब

नयाँ परराष्ट्रमन्त्रीको भित्री कुरा : देउवाको रोजाइमा किन परे नारायण खड्का  ?

नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले आज परराष्ट्रमन्त्रीको शपथ लिँदैछन् । र, शपथ लिएकै दिन उनी परराष्ट्र मन्त्रालयको टोली लिएर संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका उड्दै छन् । नेपाली काँग्रेसबाट सुजाता कोइराला, डा. मिनेन्द्र रिजाल र विनोद चौधरीले  परराष्ट्रमन्त्रीमा दाबी गरे पनि अन्ततः देउवाको रोजाइमा खड्का परेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले परराष्ट्रन्त्रीमा खड्काको नाम प्रस्ताव गरेका थिए ।प्रधानमन्त