भारतले अमेरिकासँग ४५ खर्ब रुपैयाँमा २२० वटा विमान खरिद गर्दै

नयाँदिल्ली, ३ फागुन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच फोनमा कुराकानी भएको छ। टेलिफोन वार्तामा उनीहरुले एयर इण्डिया र बोइङ कम्पनीबीच भएको सम्झौताको स्वागत गरेका थिए। सम्झौताअनुसार एयर इण्डियाले बोइङसँग २२० वटा विमान खरिद गर्नेछ जसको मुल्य ३४ अर्ब अमेरिकी डलर (४५ खर्ब ७ अर्ब ५० करोड रुपैयाँ) हुनेछ।यो सम्झौताले अमेरिकामा १०लाख रोजगारी सृजना गर्ने जनाइएको छ।

सम्बन्धित सामग्री

बत्तीस एयरबस र दश बोइङ विमान खरिद गर्ने जापान एयरलाइन्सको घोषणा

जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ ।

बत्तीस एयरबस र दश बोइङ विमान खरिद गर्ने जापान एयरलाइन्सको घोषणा

जापान एयरलाइन्सले एयरबससँग ३२ र बोइङसँग १० नयाँ विमान खरिद गर्ने बताएको छ ।

तीनवटा जहाज खरिद प्रस्ताव मन्त्रिपरिषद्मा

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले प्रधानमन्त्री दाहाल अमेरिका तथा चीन भ्रमणमा जानुअघि सिंहदरबार पुगेर तीनवटा विमान खरिद गर्नुपर्ने प्रस्ताव गरेका थिए।...

नेवानिबारे गलत बुझाइ

निगमले चारवटा विमान खरिद गर्न लिएको ऋणलाई ‘बोझ’ संज्ञा दिनु भनेको व्यापारको आधारभूत सिध्दान्तकै गलत बुझाइ हो।...

आफ्नै बुताले पाँच विमान खरिद गर्दै निगम

नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि ३ साना र २ ठूला विमान खरिद गर्ने भएको छ । हाल २ विमानले मात्र उडान भरिरहेको निगमले खुम्चिँदो आन्तरिक बजार विस्तार गर्न विमान थप्न लागेको हो । खरिद गरिने ३ साना (१९ सिटे) विमानले दुर्गममा र २ ठूला (५६÷७२ सिटे) विमानले सुगममा उडान भर्नेछन् । ३ वटा साना […]

भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टको चासो

काठमाडौँ- भारतमा उत्पादित तेजस लडाकु विमान खरिद गर्न अर्जेन्टिना र इजिप्टले चासो देखाएका छन् । अर्जेन्टिना र इजिप्टले तेजस लडाकु विमान खरिदका लागि चासो देखाएको उक्त विमान उत्पादक कम्पनी हिन्दुस्तान एरोनोटिक्स लिमिटेडका अध्यक्ष सीबी अनन्तकृष्णन्ले जानकारी दिएका हुन् । तेजस लडाकु विमान आपूर्ति गर्ने विषयमा ती मुलुकसँग भरातले संवाद गरिरहेको उनको भनाइ छ । उनका […]

विमानवाहक युद्धपोतका लागि भारतले २६ लडाकु विमान खरिद गर्ने

काठमाडौं– लडाकु विमानवाहक युद्धपोत आईएनएस विक्रान्तका लागि २६ लडाकु विमान खरिद गर्ने भएको छ । आफ्नै मुलुकमा उत्पादन हुने लडाकु विमान भारतीय नौसेनामा तैनाथ हुन अझै दशक लाग्नसक्ने भएकाले तत्कालका लागि भारतले २६ लडाकु विमान खरिद गर्न लागेको भारतीय अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । भारतीय नौसेनाको आगामी लडाकु विमानवाहक युद्धपोत विक्रान्तका लागि भारत सरकारले […]

विमान खरिद प्रकरणका दोषीलाई कारबाही सिफारिस

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही सिफारिस गरेको छ।

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्ने

नेपाल वायुसेवा निगमले दुई वटा विमान खरिद गर्नका लागि योजना अघि बढाउन उपसमिति गठन गरेको छ ।

निगमले डेढ वर्षभित्र आठ विमान खरिद गर्ने

काठमाडौँ, चैत २० – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आउँदो डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने भएको छ ।  निगमले सेवा सुधार्...