विमान खरिद प्रकरणका दोषीलाई कारबाही सिफारिस

संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिद प्रकरणका दोषीलाई कारबाही सिफारिस गरेको छ।