महिला शिक्षक र कर्मचारीलाई तीजको दर खाने कार्यक्रम आयोजना

सिमकोेट – सिमकोट गाउँपालिकाले आफ्ना महिला कर्मचारी र शिक्षकलाई दर खाने कार्यक्रम आयोजना गरेको छ। तीजमा महिलाको सम्मान गर्दै गाउँपालिकाले शनिबार यो कार्यक्रम आयोजना गरेको हो। गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकाय भामले गाउँपालिकाको कार्यालयमा कार्यरत महिला कर्मचारी र विद्यालयका महिला शिक्षकका लागि तीजको दर खाने कार्यक्रम आयोजना गरिएको बताइन्। तीजमा महिला कर्मचारी र शिक्षकको सम्मानका लागि […]

सम्बन्धित सामग्री

आज तीजको दर खाने दिन : संस्कृति बन्दैछ विकृति

काठमाडौं – हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। […]

दर खाने दिनमा एससिटीले ल्यायो दरो अफर

काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) ले तीजको दर खाने दिनको अवशर पारेर अफर ल्याएको छ। विगत २० वर्षदेखि नेपाली

दर खाँदा अपनाउनुपर्ने सावधानीबारे डा. क्षेत्रीका सुझाव

पर्वत : नेपाली हिन्दु महिलाको महान् पर्व तीजको दर खाने दिन भदौ १३ गते मुखैमा आउन लागेको छ। केही वर्ष पहिलेसम्म ‘दर खाने दिन’मा दर खाने प्रचलन थियो। अहिले समय पहिलेको जस्तो छैन।दर खानका लागि ‘दर खाने दिन’ कुरिरहनु पर्दैन। ‘दर खाने दिन’मा खाइने घ्यू हालेको भात, खीर, घिरौला र तामाको तरकारी, दूध, दही, फलफूल, अचार लगायतका खाने कुरा खाइन्थ्यो। समय बदिलएको छ‚ आजभोलि यस्ता सात्त्विक खानाको स्थान तामसी भोजनले लिएको छ।हरिया सागपात, फलफूल, दुग्धजन्य पदार्

बागलुङको गलकोटमा शृङ्खलाबद्ध चोरी, अनुसन्धान फितलो

बागलुङमा तीजको दर खाने दिन थियो । गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर बोहोराफाँटमा रहेको अर्को घरमा गए। त्यहाँ उनीसहित सपरिवार एकैठाउँ भएर दर खाए, रमाए । भोलिपल्ट बिहान बेँसीको घर फर्कँदा भने उनी झस्किए। अघिल्लो दिन ठिकठाक छाडेको घरमा चोरले बितण्डा मच्चाएको दृश्य एकाएक आँखाअघि आयो ।घरमा कोही नभएको मौका छोपेर चोरले ढोका, दराजका ताला र सुटकेस फोरेर नगदसहित गरगहना लुटेका थिए । साँझ ७ बजेतिर घरका सबै ढोका बन्द गरी बाहिर बिजुली बालेर आफू अर्को घर गएको बोहोराले

भेरी अस्पतालका नर्सले संक्रमित महिलालाई खुवाए तीजको दर

नेपाली महिलाको महान पर्व हरितालिका(तीज) नजिक आईरहेको छ। तीजको पूर्वसन्ध्यामा अचेल नेपालगन्जका कटेज तथा रेष्टुरेन्टमा दर खाने कार्यक्रम दिनहुँजसो भईरहेका छन्।...

राप्रपा महिला संगठनले तीजको दर खानेको साटो मिर्गाैला पीडितलाई सहयोग गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध महिला संगठनले तीजको दर खाने जमघटको साटो मिर्गाैला पीडितलाई सहयोग गर्ने निधो गरेको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका सह–अध्यक्ष ममता राईको अध्यक्षतामा सम्पन्न एक भेलाले मानवीय मूल्यलाई आत्मसात गर्दै तडकभडक भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखेको हो । राप्रपा केन्द्रीय कार्यालय चावहिलमा सम्पन्न भेलाले सोही भावनाबमोजिम यसपालीको तीजमा […]

रुपन्देहीका होटल र पार्टी प्यालेसमा दर कार्यक्रमको भीडभाड

१८ भदौ, बुटवल । रुपन्देहीका होटल र पार्टी प्यालेसमा तीजको दर खाने कार्यक्रम निर्वाध सञ्चालन भइरहेका छन् । होटल र पार्टी प्यालेसहरुले टिकट बिक्री गरी नाचगानसहित दर खाने कार्यक्रम आयोजना गर्न थालेका छन् । यस्ता कार्यक्रमहरुमा कलाकारलाई समेत बोलाउने गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भदौ १५ गते जारी गरेको निषेधाज्ञाको छैटौं बुँदामा होटल […]

यसलार्इ भनिन्छ दर खाने दिन

हिन्दू धर्म मान्ने महिलाहरुको महान पर्व हरितालिका तीजको दर खाने दिन तीजको मुख्य दिनको एक दिन अगाडी हिन्दू पात्रो अनुसार भाद्र शुक्लपक्ष, द्धितिय दिनमा विवाहित महिलाले पतिको दीर्घायुको लागि तथा अविवाहितहरुले सुयोग्य पतिको ...

तीजको दर खाँदा दर्जनौँ बिरामी

बनेपा । पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ ।   स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना ...