राप्रपा महिला संगठनले तीजको दर खानेको साटो मिर्गाैला पीडितलाई सहयोग गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सम्बद्ध महिला संगठनले तीजको दर खाने जमघटको साटो मिर्गाैला पीडितलाई सहयोग गर्ने निधो गरेको छ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनका सह–अध्यक्ष ममता राईको अध्यक्षतामा सम्पन्न एक भेलाले मानवीय मूल्यलाई आत्मसात गर्दै तडकभडक भन्दा सामाजिक सेवालाई प्राथमिकतामा राखेको हो । राप्रपा केन्द्रीय कार्यालय चावहिलमा सम्पन्न भेलाले सोही भावनाबमोजिम यसपालीको तीजमा […]