आज तीजको दर खाने दिन : संस्कृति बन्दैछ विकृति

काठमाडौं – हरितालिका (तीज) व्रतको तयारी स्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन्। दरखाने दिनसँगै चार दिने तीज पर्व आजदेखि सुरु हुँदैछ। विशेषगरी नेपाली नारीले मनाउने हरितालिका अर्थात् तीजको पहिलो दिन आज दर खाइन्छ। माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ। दरका रुपमा विशेषगरी दुधबाट बनेका शुद्ध परिकार खाइन्छ। जसले व्रतका दिन आडिलो बनाउँछ। […]

सम्बन्धित सामग्री

दर खाँदा अपनाउनुपर्ने सावधानीबारे डा. क्षेत्रीका सुझाव

पर्वत : नेपाली हिन्दु महिलाको महान् पर्व तीजको दर खाने दिन भदौ १३ गते मुखैमा आउन लागेको छ। केही वर्ष पहिलेसम्म ‘दर खाने दिन’मा दर खाने प्रचलन थियो। अहिले समय पहिलेको जस्तो छैन।दर खानका लागि ‘दर खाने दिन’ कुरिरहनु पर्दैन। ‘दर खाने दिन’मा खाइने घ्यू हालेको भात, खीर, घिरौला र तामाको तरकारी, दूध, दही, फलफूल, अचार लगायतका खाने कुरा खाइन्थ्यो। समय बदिलएको छ‚ आजभोलि यस्ता सात्त्विक खानाको स्थान तामसी भोजनले लिएको छ।हरिया सागपात, फलफूल, दुग्धजन्य पदार्

बागलुङको गलकोटमा शृङ्खलाबद्ध चोरी, अनुसन्धान फितलो

बागलुङमा तीजको दर खाने दिन थियो । गलकोट नगरपालिका–३ हटिया, बेँसीका तेजबहादुर बोहोरा घरमा तालाचाबी लगाएर बोहोराफाँटमा रहेको अर्को घरमा गए। त्यहाँ उनीसहित सपरिवार एकैठाउँ भएर दर खाए, रमाए । भोलिपल्ट बिहान बेँसीको घर फर्कँदा भने उनी झस्किए। अघिल्लो दिन ठिकठाक छाडेको घरमा चोरले बितण्डा मच्चाएको दृश्य एकाएक आँखाअघि आयो ।घरमा कोही नभएको मौका छोपेर चोरले ढोका, दराजका ताला र सुटकेस फोरेर नगदसहित गरगहना लुटेका थिए । साँझ ७ बजेतिर घरका सबै ढोका बन्द गरी बाहिर बिजुली बालेर आफू अर्को घर गएको बोहोराले

कस्तो हुन्छ स्वस्थकर तीजको दर ?

तीजको अघिल्लो दिन महिलाहरूले खाने दरिलो वा आडिलो भोजनलाई दर भन्‍ने चलन छ । भोलिपल्ट ब्रत बस्‍नुपर्ने भएकाले अघिल्लो दिन मिठो परिकार खाने दिनलाई ‘दर खाने’ दिन भनिन्छ । स्थानअनुसार दरका परिकारहरू फरक-फरक हुन्छन् । कसैले माछामासु खान्छन्, कसैले दुग्ध पदार्थ । तर, दरका नाममा शरीरले थेग्‍नै नसक्ने गरी खाने…

कस्तो हुन्छ स्वस्थकर तीजको दर ?

तीजको अघिल्लो दिन महिलाहरूले खाने दरिलो वा आडिलो भोजनलाई दर भन्‍ने चलन छ । भोलिपल्ट ब्रत बस्‍नुपर्ने भएकाले अघिल्लो दिन मिठो परिकार खाने दिनलाई ‘दर खाने’ दिन भनिन्छ । स्थानअनुसार दरका परिकारहरू फरक-फरक हुन्छन् । कसैले माछामासु खान्छन्, कसैले दुग्ध पदार्थ । तर, दरका नाममा शरीरले थेग्‍नै नसक्ने गरी खाने…

यसलार्इ भनिन्छ दर खाने दिन

हिन्दू धर्म मान्ने महिलाहरुको महान पर्व हरितालिका तीजको दर खाने दिन तीजको मुख्य दिनको एक दिन अगाडी हिन्दू पात्रो अनुसार भाद्र शुक्लपक्ष, द्धितिय दिनमा विवाहित महिलाले पतिको दीर्घायुको लागि तथा अविवाहितहरुले सुयोग्य पतिको ...