नेपालका नम्बर वान गल्फर शुक्र राईलाई ८ लाख रुपैयाँ सहयाेग

काठमाडाैँ- नेपालका नम्बर वान गल्फर शुक्रबहादुर राईले ८ लाख रुपैयाँ सहयाेग पाएका छन्। १ वर्ष टुर र एक महिना तालिमका लागि तरुण सर्देसाई गल्फ एकेडेमी, बैंग्लाेर जान लागेका राईलाई ८ लाख रुपैयाँ सहयाेग गरिएकाे हाे। बैंग्लाेरमा सुवास तामाङ र सद्भाव आचार्यले अहिले तालिम लिइरहेका छन्। गल्फिङ कम्युनिटीका सदस्यसमेत रहेका राई अहिले विश्वकाे १८०७ औँ खेलाडीमा […]

सम्बन्धित सामग्री

पौडेलविरुद्ध ६९ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस सञ्चालन तथा सुरक्षणका लागि पावर सिस्टम र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकलगायत खरिदमा घोटाला भएको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण पौडेलविरुद्ध राज्यकोषको ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पु-याएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता […] The post पौडेलविरुद्ध ६९ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भारतमा छात्रवृत्ति मिलाइदिन्छु भनेर ८ लाख ठगी, युवक पक्राउ

२४ पुस, काठमाडौं । भारतमा इन्जिनियरिङ पढाइका लागि छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिरहा कल्याणपुर नगरपालिका–१० का सन्तोष मण्डललाई पक्राउ गरेको छ । इन्डो ग्लोबल कन्सल्टेन्सीको सञ्चालक बताउने उनले भारतको दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा भर्ना गराइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले […]

सोलुखुम्बुमा एउटा घरमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरकाे क्षति

सोलुखुम्बु  - सोलुखुम्बुमा एउटा घरमा आगलागी हुँदा ८ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । माप्यदुधकोशी गाउँपालिका-१ जुभिङका पवन विककाे घरमा हिजाे बेलुका आगलागी भएकाे हाे ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक राम किशोर शाहले विद्युत् सर्ट भइ आगलागी भएकाे जानकारी दिनुभयाे । आगलागीबाट नगद ७५ हजार रुपैयाँसहित घरभित्र भएका सबै सामान जलेर नष्ट भएको ‍उहाँले बताउनु भयाे ।  स्थानीय र प्रहरीको सहयोगमा हिजाे बेलुका पाँच बजेतिरै आगो निभाइएकाे&nbs...

भारतद्वारा साना परियोजनाका लागि ७ करोड ८ लाख सहयोग

दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजना निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।...

टाइगर कप भलिबलबाट झन्डै ८ लाख बचत

पोखरा (हाम्रो खेलकुद) – दोस्रो टाइगर कप आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट करिब ८ लाख रुपैयाँ बचत भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको च्याम्पियनसिपको आयव्यव सार्वजनिक गरेको हो ।जसअनुसार ७९ लाख ४६ हजार आम्दानी भएकोमा खर्च कटाई ७ लाख ९५ हजार बचत भएको जानकारी गराएको […]

धानबाली क्षतिको राहतका लागि ८ लाख रुपैयाँ निकासा

बैतडी : बेमौसमी वर्षाले धानबालीमा क्षति पुगेका बैतडीका किसानलाई सरकारले राहत उपलब्ध गराउने भएको छ। गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म बेमौसमी वर्षाको कारण यहाँका किसानले लगाएको धानबालीमा क्षति पुगेको थियो।राहतका लागि केन्द्र सरकारले यहाँका लागि ८ लाख रुपैयाँ निकासा गरेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।रकम निकासा भएकोे विवरण प्रत्येक स्थानीय तहहरूलाई पठाइएको छ। उनले भने,‘राहतका लागि सबै स्थानीय तहहरुलाई पत्रचार गरेका छौं, सक्कली कागजात आएपछि राहत वितरण गर

दुर्गाप्रसादलाई क्षतिपूर्तिवापतको ८ लाख रुपैयाँ हस्तान्तरण गरिंदै

काठमाडौँ । दुर्गाप्रसाद तिम्सिनाले आइतबार क्षतिपूर्तिवापतको नेपाली ८ लाख रुपैयाँ पाउने भएका छन् । विना सुनुवाइ भारतीय जेलमा ४० वर्ष बसेका तिम्सिनालाई क्षतिपूर्ति रकम हस्तान्तरणका लागि कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेल झापा आएका छन् । काँकडभिट्टाको मेची भन्सार कार्यालयमा अपराह्न एक अनौपचारिक कार्यक्रम गरी तिम्सिनाको परिवारलाई रकम हस्तान्तरण गरिने बताइएको छ ।

प्रहरीलाई देखेर झोला फालेर गए, खोलेर हेर्दा ८ लाख रुपैयाँ

महोत्तरी – सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार महोत्तरी जिल्लाको सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो । शनिबार गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको व्यक्तिलाई जाँच गर्ने क्रममा एक जनाले आफूले बोकेको झोला फालेर हिँडेका थिए ।  झोलामा हेर्दा उक्त रकम भेटाएको सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताउनुभयो । अहिले प्रहर...

सीमा क्षेत्रमा खटिएका सशस्त्रद्वारा स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद

२९ जेठ, काठमाडौं । सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीले स्रोत नखुलेको करिब ८ लाख रुपैयाँ बरामद गरेको छ । महोत्तरी सम्सी गाउँपालिका–५ पोखरभिण्डामा रहेको नेपाल भारत सीमा क्षेत्रबाट सात लाख ८९ हजार पाँच सय ५० रुपैयाँ बरामद गरिएको हो । गोराहारीमा बीओपीबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ आउँदै गरेको व्यक्तिलाई चेक जाँच गरेको थियो […]