भारतमा छात्रवृत्ति मिलाइदिन्छु भनेर ८ लाख ठगी, युवक पक्राउ

२४ पुस, काठमाडौं । भारतमा इन्जिनियरिङ पढाइका लागि छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिरहा कल्याणपुर नगरपालिका–१० का सन्तोष मण्डललाई पक्राउ गरेको छ । इन्डो ग्लोबल कन्सल्टेन्सीको सञ्चालक बताउने उनले भारतको दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा भर्ना गराइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले […]

सम्बन्धित सामग्री

झन्डै साढे आठ लाख बराबरको चाँदीका गहनासहित एक युवक पक्राउ

मोरङ- मोरङको बेलबारी नगरपालिकामा एक ब्यक्तीबाट करिब साढे आठ लाख रूपैयाँ बराबरको चादीका गहना बरामद भएको छ । मोरङ सशस्त्र प्रहरीको टोलीले बेलबारीको बाहुनीबाट ३८ वर्षीय विजय खत्रीको साथबाट ८ लाख ७४ हजार ५ सय ५२ रूपैयाँ बराबरको चादीको गहना बरामद भएको हो । कानेपोखरी गाउँपलिकाका खत्रीबाट प्रहरीले १७ केजी नौ सय ६० ग्राम चाँदीको […]

स्रोत नखुलेको झण्डै ८ लाख रुपैयाँसहित महोत्तरीबाट एक युवक पक्राउ

जनकपुरधाम– महोत्तरीमा स्रोत नखुलेको करिब ८ लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा महोत्तरीको औरही नगरपालिका वडा नं. ५ का २० वर्षीय वीरेन्द्र कुमार दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। दासलाई बुधबार दिउँसो करिब २ बजे महोत्तरी सम्सी गाउँपालिका वडा नं. ६ स्थित सडकमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको अवस्थामा ७ […]

स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन युवक पक्राउ

१७ चैत, जलेश्वर । विगत पाँच दिनको अवधिमा महोत्तरीमा स्रोत नखुलेको ६३ लाख रुपैयाँसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गत आइतबार ५५ लाख रुपैयाँसहित दुई युवक पक्राउ परेका थिए भने बिहीबार ८ लाख रुपैयाँसहित थप एक युवक पक्राउ परे । जिल्लाको जलेश्वर–बर्दिबास सडकखण्डको औरहीमा गत […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख बराबरको सुनसहित एक युवक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख रुपैयाँ बराबरको सुनसहित एक युवक पक्राउ परेका छन् । उनलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको हो । कतारको दोहाबाट आइतबार काठमाडौँ आएका मौवावेल्ही–४ का ३६ वर्षीय सोकात अलीलाई प्रहरीले अवैध सुन लुकाइ छिपाइ ल्याएको आरोपमा पक्राउ गरेको हो । साथै उनको साथबाट अवैध रुपमा ल्याइएको ९४।९ ग्राम […]

साढे ९ केजी चाँदीको गहनासहित एक युवक पक्राउ

जनकपुरधाम– ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं। ५ शिवालयका ३० वर्षीय कुमार खातीलाई पक्राउ गरेका छन् । सवारी साधनहरू चेकजाँच गर्ने क्रममा प्रदेश […]