पौडेलविरुद्ध ६९ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस सञ्चालन तथा सुरक्षणका लागि पावर सिस्टम र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकलगायत खरिदमा घोटाला भएको भन्दै सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरण पौडेलविरुद्ध राज्यकोषको ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पु-याएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता […] The post पौडेलविरुद्ध ६९ करोड ८ लाख रुपैयाँ भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । ललितपुरको पुल्चोकस्थित जलस्रोत अनुसन्धान विकास केन्द्रका लेखा अधिकृत तोरणबहादुर कार्की भ्रष्टाचार मुद्दामा मुछिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको कसुरमा कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । वैधभन्दा चार गुणा बढी अवैध आर्जन कार्कीले २०५३ देखि २०७९ सम्म जागिर अवधिमा १ करोड ८ लाख ४८ हजार ५ सय ९० […] The post लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

खानी उत्खननमा भ्रष्टाचार प्रकरण कर्मचारी र उद्योगीले पाए सफाइ

काठमाडौं । एक अर्ब २६ करोड १९ लाख रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा कर्मचारी र सिमेन्ट उद्योगीले विशेष अदालतबाट शुक्रवार सफाइ पाएका छन् । गत वर्ष माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरेसहित ९ कर्मचारी र ९ ओटा सिमेन्ट तथा चुनढुंगा उद्योगविरूद्ध मुद्दा दायर गरेको थियो । न्यायाधीशहरू खुशीप्रसाद थारू, रमेशकुमार पोखरेल र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रवार उनीहरूलाई सफाइ दिएको हो । खानी दोहन गरी अर्बाैं रूपैयाँ राजस्व गुमेको पुष्टि हुँदा पनि उद्योगहरूलाई उन्मुक्ति दिएको र यसबाट उक्त रकम भ्रष्टाचार गरेको दाबी गर्दै आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । खानी उत्खनन अनुमतिपत्रमा अनुमति दिएको परिणामभन्दा बढी चुनढुंगा उत्खनन गरेको भन्दै आयोगले ९ उद्योग र तिनका सञ्चालकविरुद्ध पनि मुद्दा दायर गरेको थियो । ती उद्योगहरूमा सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स प्रालि, मारूती सिमेन्टस्, अन्नपूर्ण क्वेरिज प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, युनाइटेड सिमेन्ट, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, कञ्चन क्वेरिज प्रालि र डोलोमाइट चुनढुंगा उद्योग प्रालि थिए । सर्वाेत्तमका सञ्चालक विष्णुप्रसाद न्यौपानेविरूद्ध १६ करोड ३१ लाख रूपैयाँको बिगो दाबी गरिएको थियो । सिद्धार्थका पशुपति मुरारकाविरूद्ध ४९ करोड ४५ लाख रूपैयाँ, मारूतीका शरद गोयलविरूद्ध २० करोड ५० लाख रूपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको थियो । यसैगरी आयोगले अन्नपूर्ण क्वेरिजका सञ्चालक ऋषि अग्रवालसँग ११ करोड १७ लाख, उदयपुर मिनरल्सका सञ्चालक प्रवलजंग पाण्डेविरूद्ध १ करोड ७९ लाख रूपैयाँ, युनाइटेडका सञ्चालक नरेश दुगडविरूद्ध ९ करोड ६९ लाख रूपैयाँ, सोनापुरका सञ्चालक दिपेश तायलविरुद्ध ६ करोड ९८ लाख रूपैयाँ, कञ्चन क्वेरिजका सञ्चालक भिमबहादुर थापा क्षेत्रीविरुद्ध ३ करोड ८ लाख रूपैयाँ र डोलोमाइट चुनढुंगाका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध ५ करोड ४३ लाख रूपैयाँ बिगो माग गरिएको थियो । यस्तै आयोगले महानिर्देशक घिमिरेसहित सुपरिटेन्डेन्ट माइनिङ इन्जिनियर जयराम घिमिरेविरूद्ध मुद्दा दायर गरेको थियो । कर्मचारीहरूमा उपसचिव (कानून) सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल माइनिङ इन्जिनियर प्रशान्त बोहोरा, सिनियर डिभिजनल जियोलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी र जियोलजिस्ट डा. सौनक भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

वन अधिकृत र उपभोक्ता समितिका अध्यक्षसहित ६ जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुमा कार्यरत वनअधिकृत भरत बहादुर बुढा थापासहित ६ जनाविरुद्ध जनही ८ लाख ८७ हजार ६५३ रुपैयाँ बराबर बिगो रकमसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले गैरकानुनी लाभ तथा हानी पुर्‍याएको आरोपमा मंगलबार उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको हो। मुगुको सोरु गाउँपालिकाको जवालधारस्थित काछदेखि छोटासम्म पदमार्ग […]

हुम्ला सर्केगाड-३ का वडाध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं : हुम्ला सर्केगाड गाउँपालिका-३ का वडाध्यक्षसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।आयोगले वडाध्यक्ष गजबहादुर रावत, गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, सर्केगाड गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरतबहादुर रेश्मीविरुद्ध ८ लाख रूपैयाँको मागदाबीसहित मुद्दा दायर गरेको हो।उनीहरूले मिलेमतोमा गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकम नक्कली बिल भर्पाइ बनाएर ८ लाख रूपैयाँ हिनामिना गर

वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख […] The post वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर appeared first on राजधानी राष्ट्रिय दैनिक.

वडाअध्यक्षसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

चैत १०, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका - ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै  बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेश्मी रहेका छन् । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरीदको लागि प्राप्त भएको रकममध्ये केहि औषधी खरीद गरी बाँकी रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान शुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरुले हानिनोक्सानी पुर्‍याउने उद्धेष्य राखी औषधि खरीद तथा ढुवानीमा भ्रष्टाचार गरेको भेटिएको अख्तियारले बताएको छ ।

वडाअध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र तत्कालीन लेखापाल सुरत बहादुर रेश्मी रहेका छन् । वडाध्यक्ष रावतले गाउँपालिकाबाट औषधि खरिदक

सुर्केगाडका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्केगाड गाउँपालिका ३ का वडाध्यक्ष गजबहादुर रावतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीसहित ४ जनाविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सुर्केगाडका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्केगाड गाउँपालिका ३ का वडाध्यक्ष गजबहादुर रावतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । औषधि खरिदका लागि गाउँपालिकाबाट आएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीसहित ४ जनाविरुद्ध ८ लाख रुपैयाँ बिगो दाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो ।