माथिल्लो त्रिशुली–१को ८० प्रतिशत डलरमा भुक्तानी

माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनीले ८० प्रतिशत भुक्तानी डलरमा पाउनेगरी सहमति भएको छ । २ सय १६ मेगावाटको यो आयोजनाको प्रवद्र्धक कोरियाको नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विदेशी मुद्रा (डलर)मा भएको विद्युत् खरिद सम्झौताअनुसार ८० प्रतिशत भुक्तानी डलरमा पाउने भएको हो ।

सम्बन्धित सामग्री

नारायणगढ-गोन्द्राङ्ग सडक विस्तार उधारोमा, काम रोक्ने ठेकेदारको चेतावनी

समग्रमा अहिलेसम्म सडकको भौतिक प्रगति ८० प्रतिशत रहेको सडक डिभिजन कार्यालयका भरतपुरले जनाएको छ । गत मंसिर मसान्तमा सकिएको ठेक्का सम्झौताको म्याद सरकारले बजेट दिन नसकेपछि २०८१ भदौसम्म थपिएको छ ।

एनसेलको आम्दानी ३७ अर्ब, डेटा र भ्वाइसमा ५० प्रतिशत बढी हिस्सा

काठमाडौं । बहुराष्ट्रिय मोबाइल सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडेले आर्थिक वर्ष (आव) सन् २०२३ मा कम्पनीले सञ्चालन आम्दानी ३७ अर्ब रुपैयाँ गरेको छ ।  रेटिङ कम्पनी ईक्रा नेपालका अनुसार कम्पनीले आव सन् २०२३ मा ३७ अर्ब ४४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । आव सन् २०२२ को तुलानामा सन् २०२३ मा ५ दशमलव ७४ प्रतिशतले घटेको हो । आव सन् २०२२ मा कम्पनीले ३९ अर्ब ७२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । कम्पनीको आम्दानी केही घटे पनि आव सन् २०२३ मा कम्पनीको अपरेटिङ प्रोफिट मार्जिन भने ५३ प्रतिशत रहेको छ ।  कम्पनीको डेटा र भ्वाइसमा ५० प्रतिशत बढी हिस्सा रहेको ईक्राले जनाएको छ । ईक्राका अनुसार एनसेलको भ्वाइसको बजार हिस्सा ५० प्रतिशत र डेटामा ५७ प्रतिशत बजार हिस्सा रहेको छ । डेटाको बजारका साथै डेटाको प्रयोगकर्ताको संख्या पनि बढ्दो क्रममा रहेकाले कम्पनीको आम्दानी बढ्ने देखिन्छ ।  एनसेलले २७ अर्ब २२ करोड रुपैयाँ कर्जाको लागि रेटिङ गराएको छ । ईक्राले एनसेलको १५ अर्ब २२ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि एल ए र १२ अर्ब रुपैयाँको अल्पकालीन कर्जाको लागि ए वान रेटिङ दिएको छ ।  कम्पनीले सन् २०२२ मा ९० प्रतिशतसम्म लाभांश दिएको थियो । कम्पनीको शंकास्पद दायित्व बढे पनि लाभांश भुक्तानी दर उच्च रहेको ईक्राले जनाएको छ । एनसेलमा ८० प्रतिशत स्वामित्व मलेसियाको आजियाटा ग्रुप बहार्डको छ । बाँकी २० प्रतिशत शेयर भने नेपाली साझेदार सुनिभेर क्यापिटल भेन्चर प्रालिको रहेको छ ।

पातारासीका ८० प्रतिशत योजना सम्पन्न

विगतका वर्षमा जेठ सकिनै लाग्दा उपभोक्ताको भीड हुने पातारासी गाउँपालिका यस वर्ष आजभोलि सुनशान छ । विगतका वर्षमा योजना सम्झौता गर्ने, भुक्तानी लिने उपभोक्ताको भीड हुन्थ्यो । प्राविधिक कर्मचारी, लेखा शाखाका कर्मचारी र प्रमुख प्रशासकीय अधिकृतलाई कसैसँग बोल्ने फुर्सदमात्र हैन्, खानानास्ताखाने समय पनि हुन्नथ्यो । त्यस्तै योजना अनुगमन, सिफारिसजस्ता कुराको उस्तै चटारो हुन्थ्यो भने, समग्रमा […]

उखु किसानलाई भुक्तानी गर्न सरकारले छुट्यायो ८१ करोड

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी वर्षको बजेट सार्वजनिक गर्दै कृषि बीमाको प्रिमियम सरकारले ८० प्रतिशत ब्योहोर्ने बताए। यसअघि ७५ प्रतिशत सरकारले ब्योहोर्ने गरेको थियो। यसका लागि सरकारले ७६ करोड विनियोजन गरेका छन्। मन्त्री शर्माले उखु किसानको भुक्तानीका लागि ८१ करोड रुपैयाँ छुट्याएको बताएका छन्। शर्माले आइतवार बजेट सार्वजनिक गर्दै…

‘जेठभित्र कर्णालीको विकास खर्च ८० प्रतिशत’

जुम्ला-कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको विकास खर्च ८० प्रतिशत हुने दाबी गरेका छन् । विकास निर्माणका काम सम्पन्न भएर पनि भुक्तानी लिन बाँकी रहेकाले खर्च प्रतिशत कम देखिएको भन्दै दोस्रो चौमासिक सम्म विकास खर्च झण्डै १८ प्रतिशत भएको बताए ।“दोस्रो चौमासिक सम्म विकास खर्च १८ प्रतिशत भएको छ । कामरु धमाधम भइरहेका छन् । […]

अग्रिम भुक्तानी दिएर भारतबाट किनेको १० लाख डोज खोप अझै अनिश्चित

नेपाल सरकारले दिल्लीस्थित सेरम इन्स्टिच्युट इन्डियालाई २० लाख डोज खोपका लागि सुरुमै ८० प्रतिशत रकम अग्रिम

भारतबाट २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने सरकारको तयारी

काठमाडौं : सरकारले भारतबाट २० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्ने तयारी गरेको छ।मन्त्रिपरिषदले मंगलबार चार अमेरिकी डलरका दरमा २० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढाउन स्वास्थ्य सेवा विभागलाई अख्तियारी दिने निर्णय गरेको छ। खोप सिरम इन्स्टिच्युट अफ इन्डियाबाट खरिद गर्न लागिएको हो।खोप फेब्रुवरीभित्र १० लाख र मार्चभित्र १० लाख डोज ल्याउने तयारी छ। खरिदका लागि उत्पादक कम्पनीलाई अग्रिम ८० प्रतिशत भुक्तानी दिने, प्रतीतपत्र (एलसी) खोलेर सामान लोड हुनेबेला बाँकी २० प्रतिशत भुक्तानी दिने बताइएको छ।भार

उखु किसान र सरकारबीच भएको सहमति कार्यान्वयन भएन, १९ प्रतिशत मात्र भुक्तानी

काठमाडौँ – उखु किसान र सरकारबीच भएको सहमति कार्यान्वयन नभएको अवस्था देखिएको छ। सरकार र मिल सञ्चालकले उखु किसानलाई पुस २५ गतेसम्ममा भुक्तानी दिन बाँकी रहेको मध्ये ८० प्रतिशत रकम दिने बताए ...

जेसिबीले आफ्ना उपकरण २० प्रतिशत ‘डाउन पेमेन्ट’मा दिने

जेसिबीका निर्माण तथा हेभी इक्विपमेन्ट २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकले खरिद गर्न पाउने भएका छन्। नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले सुरुमा मूल्यको २० प्रतिशत नगद भुक्तानी गरेपछि खरिद गर्न सक्नेगरी योजना सार्वजनिक गरेको छ। निर्माण उपकरणमा नेपालमा पहिलो पटक २० प्रतिशत डाउन पेमेन्टको सुविधा दिइएको कम्पनीले जनाएको छ। कुल मूल्यको बाँकी ८० प्रतिशत रकम…