नारायणगढ-गोन्द्राङ्ग सडक विस्तार उधारोमा, काम रोक्ने ठेकेदारको चेतावनी

समग्रमा अहिलेसम्म सडकको भौतिक प्रगति ८० प्रतिशत रहेको सडक डिभिजन कार्यालयका भरतपुरले जनाएको छ । गत मंसिर मसान्तमा सकिएको ठेक्का सम्झौताको म्याद सरकारले बजेट दिन नसकेपछि २०८१ भदौसम्म थपिएको छ ।

सम्बन्धित सामग्री

नारायणगढ गोन्द्राङ्ग सडक विस्तार : ४५ करोडको काम बाँकी नै, बजेट अभाव

२, मंसिर, चितवन । ठेक्का म्याद सकिन केही साता मात्रै बाँकी रहँदा चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्म ६ लेनमा विस्तारमा बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा सडक विस्तारका लागि विनियोजन गरिएको पाँच करोड बराबरको काम गरेर ठेकेदार कम्पनीले भुक्तानीसमेत लिइसकेपछि थप बजेट सरकारले दिएको छैन । बजेट नै नभएपछि तोकिएको म्याद २०८० […]

चितवनमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते

१७ माघ, चितवन । चितवनको सडक विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा चालक गम्भीर घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३-००१-००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका- १२ बसन्तचोकमा आफैँ अनियन्त्रित भई विद्युतको खम्बामा ठोक्किएको थियो । दुर्घटनामा घाइते ट्रक चालकको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । […]