जेसिबीले आफ्ना उपकरण २० प्रतिशत ‘डाउन पेमेन्ट’मा दिने

जेसिबीका निर्माण तथा हेभी इक्विपमेन्ट २० प्रतिशत डाउन पेमेन्टमा ग्राहकले खरिद गर्न पाउने भएका छन्। नेपालका लागि आधिकारिक वितरक एमएडब्लु अर्थमुभर्सले सुरुमा मूल्यको २० प्रतिशत नगद भुक्तानी गरेपछि खरिद गर्न सक्नेगरी योजना सार्वजनिक गरेको छ। निर्माण उपकरणमा नेपालमा पहिलो पटक २० प्रतिशत डाउन पेमेन्टको सुविधा दिइएको कम्पनीले जनाएको छ। कुल मूल्यको बाँकी ८० प्रतिशत रकम…

सम्बन्धित सामग्री

आईएमई पेले ७.१३ प्रतिशत ब्याज दिने

काठमाडौ । मोबाइल वालेट आईएमई पेले आफ्नो वालेट युजरलाई दिने ब्याजदर बढाउने भएको छ । कम्पनीले भदौससम्म ६.०३ प्रतिशत दिने गरेको ब्याजदर बढाएर असोजका लागि ७ प्रतिशत ब्याजदर प्रदान गर्ने जनाएको छ । बैंकहरुले १ असोजदेखि लागु हुनेगरी साधारण बचतको ब्याजदर ७.१३ प्रतिशत पुर्‍याएका छन् । आईएमई पेले पनि निक्षेपको ब्याजदर बढ्सँगै वालेट युजरलाई दिने […]

सनराइज बैकले मुद्दती निक्षेपमा १४.१३ प्रतिशत बयाज दिने, बचतमा १०.१३ प्रतिशत

काठमाडौं । सनराइज बैकको रेमिट्यान्स मुद्दती खातामा १४.१३ प्रतिशत ब्याजदर दिने भएको छ । यस्तै व्यक्तिगत मुद्दतीमा १२.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । यसका साथै रेमिट्यान्स बचत खातामा १०.१३ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ । बैंकले साधारण बचतमा ७.१३ प्रतिशत र सम्पूर्ण बचत नामक खातामा ९.१३ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ […]

सिभिल बैंकले शेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने

सिभिल बैंकले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ५.२६ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत  नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने

सनराइज बैंकले बैंकका शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट ६.६५ प्रतिशत शेयर लाभांश र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...

नबिलले ३८ प्रतिशत लाभांश दिने

नबिल बैंकले आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने भएको छ । बैंकले ३३ दशमलव ६ प्रतिशत बोनस सेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव...

आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने

३१ असोज, काठमाडौं । आईसीएफसी फाइनान्सले १४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दशैंको बिचमा बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको मूनाबाट शेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीका अनुसार १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश दिने निर्णय भएको छ । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता […]

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस दिने

१९ असोज, काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनससँगै शेयरधनीहरुलाई कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक […]

आरएसडीसी लघुवित्तले १० प्रतिशत बोनस दिने

१७ असोज, काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस दिने निर्णय गरेको हो । १० प्रतिशत अर्थात ७ करोड ३१ लाख ९५ हजार ९७६ बोनश शेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत ३८ लाख ५२ हजार ४२० रुपैयाँनगद गरी कुल १०.५२ प्रतिशत […]

सिटिजन्स बैंकले १२ प्रतिशत बोनस दिने

सिटिजन्स बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १२.९१३ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको हो ।कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट उक्त प्रतिशत बोनससँगै ३.०८९ प्रतिशत नगद लाभांश समेत दिने प्रस्ताव गरेको छ । बोनस र नगदसहित सिटिजन्सले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको हो ।सञ्चालक समितको बैठकले प्रस्ताव गरेको कम्पनीको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्नेछ ।