‘बजेटमा नीतिगत भ्रष्टाचार भयो’

नयाँ आर्थिक वर्षको लागि नयाँ बजेट आएको छ । संसद्मा छलफल भइरहँदा विवाद पनि त्यत्तिकै भयो । बजेटमा धेरै कुरा छन् । जसलाई जुन आँखाले हेर्दा त्यही देखिन्छ । तर यस पटकको बजेटमा धेरै कुरा असन्तुलित छन् । बजेट आएको छ । अर्थमन्त्री तथा उहाँको आसपासको मान्छेको धेरै उच्च ‘हर्षपाउरको किलोवाट’को ठुलो धनी मानीले चढ्ने […]

सम्बन्धित सामग्री

नेपालमा नीतिगत भ्रष्टाचार उच्च ! राजनीतिक र प्रशासनिक नेतृत्वको मिलिमतो

काठमाडौं । नेपालमा लामो समयदेखि प्रधानमन्त्री, मन्त्री तथा सचिवहरुकै मिलिमतोमा खतरनाक खालका नीतिगत भ्रष्टचार हुँदै आए पनि त्यस्ता खालका भ्रष्टचार रोकिन सकेका छैनन् । विभिन्न अध्ययनले नीतिगत भ्रष्टाचारमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वकै बढी मिलिमतो हुने देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदनहरुमा समेत नेपालमा नीतिगत भ्रष्टाचार हुने क्रम उच्च रहेको र […]

स्मार्ट टेलिकममा नीतिगत भ्रष्टाचार

नीतिगत भ्रष्टाचारको विषय नेपालमा नौलो होइन । कानुनका दफाहरूमा छिद्र बनाएर लाभ लिने प्रवृत्ति पहिलेदेखि नै हुँदै आएको छ । झट्ट हेर्दा नियमानुसार भएजस्तै देखिने तर यसको पृष्ठभूमि र उद्देश्य केही सीमित वर्गले आर्थिक लाभ लिएर नीतिगत भ्रष्टाचार गरिँदै आएको छ । पछ्रिल्लो समयमा देखिएको सबैभन्दा ठूलो नीतिगत भ्रष्टाचार स्मार्ट टेलिकमको लाइसेन्स प्रकरण नै हो […]

नीतिगत भ्रष्टाचार छानबिनको बाटो खोल

सर्वोच्च अदालत संवैधानिक इजलासले मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पहुँच किन हुन नहुने भन्ने प्रश्न सरकारलाई सोधेपछि अब नीतिनिर्माण तथा कार्यान्वयन गर्ने तहमा संस्थागत रूपमा हुँदै आएको भ्रष्टाचारमाथि अंकुश लाग्ने अवस्था आउने छ भन्नेमा आमजनतामा आशाको सञ्चार हुन थालेको छ । सर्वोच्चले सरकारसँग यस विषयमा लिखित जवाफ पेस गर्न भनेपछि मन्त्रिपरिषद्ले लिने गलत निर्णयमाथि […] The post नीतिगत भ्रष्टाचार छानबिनको बाटो खोल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चुनाव खर्च उठाउन यसरी हुन्छ नीतिगत भ्रष्टाचार

अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल चुनावमा मन्त्रीहरूबाट दलका लागि आवश्यक पर्ने चुनाव खर्च जोहो गर्न र मतदातालाई मनोवैज्ञानिक रूपमा प्रभावित पार्न चुनावको सम्मुखमा नीतिगत निर्णय हुने गरेको बताउँछन् ।

नीतिगत भ्रष्टाचारको जालो

नेपालमा लामो समयदेखि प्रधानमन्त्री, मन्त्री तथा सचिवकै मिलिमतोमा खतरनाक खालका नीतिगत भ्रष्टाचार हुँदै आए पनि त्यस्ता खालका भ्रष्टाचार रोकिन सकेका छैनन् । जसका कारण नीतिगत भ्रष्टाचारले राजनीतिक र प्रशासनिक क्षेत्र नराम्ररी कुँजिएको र बदनाम हँुदै गइरहेको प्रशासनविद्कै भनाइ छ । जनतालाई विकास र समृद्धिको आशा देखाएर सत्तामा पुगेकाहरू आफैं पैसा कमाउने धुनमा लिप्त हुन पुग्दा […] The post नीतिगत भ्रष्टाचारको जालो appeared first on राजधानी राष्ट्रिय दैनिक.

जमिनमा नीतिगत भ्रष्टाचार

राज्यको नीतिगत कमजोरीबाट फाइदा उठाउँदै जग्गा हिनामिना गर्ने भूमाफिया आज सबैभन्दा धनाढ्य र शक्तिशाली देखिन्छन् । उनीहरुको शक्ति सरकार बनाउने र भत्काउने हदसम्म विकसित भएको देखिन्छ । बालुवाटारस्थित ललितानिवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरण नै यसको बलियो उदाहरण हो । यस प्रकरणमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले छानबिन गरिरहेको छ । यसअघि अख्तियार […]