भक्तपुर नगरपालिकाद्वारा अरवौं नीतिगत भ्रष्टाचार: संघर्ष समितिले बुझायो ज्ञापनपत्र

भक्तपुर । नेपालको एकमात्र स्थानीय तहमा निर्वाचित नेपाल मजदुर किसन पार्टी (नेमकिपा)ले नेतृत्व गरेको जिल्लाको भक्तपुर नगरपालिकाद्वारा सञ्चालित आयोजनामा नीतिगत भ्रष्टाचार तथा अनियमितता भएको भन्दै पिडित संघर्ष समितिले नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतलाई ज्ञापनपत्र बुझाएको छ । संघर्ष समितिले आज आयोजना गरिएको एक कार्यक्रममा सांसद बस्नेतलाई उक्त मुद्धालाई राष्ट्रिय व्यापी […]