जलहरी प्रकरणदेखि सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार ओली नेतृत्वको सरकारका पालामा भयोः माओवादी सांसद दाहाल

काठमाडौं, १५ जेठ । नेकपा (माओवादी) केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ओली नेतृत्वको तीन वर्षीय सरकारको पालामा यती, ओम्नी, […]