स्टक एक्सचेञ्जलाई सिध्याउने खेलमा लाइसेन्स वितरण गर्दा नीतिगत भ्रष्टाचार भयो : सांसद सिंह

काठमाडौँ- स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले स्टक एक्सचेञ्जको लाइसेन्स वितरणमा नीतिगत भ्रष्टाचार भएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसद सिंहले स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटको लाइसेन्स वितरणमा सरकारले ठूलो भ्रष्टाचार गरेको आरोप लगाएका हुन् । लाइसेन्स वितरण गर्दा सरकारले बोलकबोल आह्वान गर्नुपर्ने भन्दै उनले नेपालभन्दा अर्थतन्त्र र जनसङ्ख्याका हिसाबमा कैयौँ गुणा ठूला छिमेकी […]