असन्तुष्ट स्वास्थ्यकर्मीसँग वार्ता गर्न मन्त्रालयले गठन गर्‍याे वार्ता टोली

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनदेखि आन्दोलनमा उत्रिएका सरकारी चिकित्सक संघ तथा हेल्थ असिस्टेन्ट संघसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। आइतबार उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा ग...

सम्बन्धित सामग्री

सरकार र मिटरब्याजपीडितबीच वार्ता शुरु

काठमाडौँ : गृह मन्त्रालयमा सरकारी वार्ता टोली र मिटरब्याजपीडितहरुबीच आज (आइतवार) औपचारिक वार्ता शुरु भएको छ। मिटरब्याजपीडितलाई वार्तामा बोलाएको गृह मन्त्रालयले सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा २ जना उपसचिव रहेको वार्ता टोली गठन गरेको छ।सोही वार्ता टोली र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति नेपालको तर्फबाट अवधेश कुशवाहाको नेतृत्वमा गठित ९ सदस्यीय वार्ता टोलीबीच वार्ता शुरु भएको हो। सडकमा उर्लिएका पीडितहरु सरकारको गोली नै खानुपरे पनि न्याय नपाएसम्म धर्ना नछाड्ने अडानमा छन

सरकार बेलामा सुन्दैन, डाक्टरहरु हड्ताल गरिहाल्छन्

३१ भदौ, काठमाडौं । चिकित्सकहरु आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नै वार्ता टोली बनायो । २ बजेतिर मन्त्रालयमै वार्ता सुरु भयो, अनि साँझ ६ बुँदे सहमति भयो । वार्तामा चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समितिको […]

सरकारले विद्यालय कर्मचारीलाई पुन : वार्ता गर्न बोलायाे

काठमाडौं : सरकारले पुन: आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्लाई वार्तामा बोलाएको छ।आज (मंगलबार) दिउँसो ४ बजे वार्ताका लागि बोलाइएको परिषद्का महासचिव शान्तीनाथ योगीले जानकारी दिए।‘आज सरकारले ४ बजे वार्ताको लागि बोलाएको छ, हाम्रो वार्ता टोली जाने तयारीमा छौँ,’ उनले भने।परिषद्का महासचिव योगीका अनुसार यसअघि २ पटक सरकारसँग वार्ता भइसकेको छ। तर अर्थ मन्त्रालयले वार्ताका लागि प्रतिनिधि नै पठाउन नचाहँदा हालसम्म वार्ताको उपलब्धि मिलेको छैन।देशभरका विद्यालयका कर्मचारी विभिन्न माग राख्

मिटरब्याज पीडितसँग वार्ताको प्रतीक्षा गर्दै सरकारी वार्ता टोली

गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ ।

मिटरब्याज पीडितसँग वार्ताको प्रतीक्षा गर्दै सरकारी वार्ता टोली

गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ । तीन दिनअघि वार्ता भङ्गको घोषणा गर्दै गृहमन्त्रालयबाट निस्किएका मिटरब्याज पीडितहरू त्यसपछि वार्ताका लागि भनेर मन्त्रालय आएका छैनन् । सरकारी वार्ता टोलीका संयोजक कोइरालाले उनीहरू आए जुनसुकै बेलामा पनि वार्ताका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । विभिन्न …

मिटरब्याज पीडितसँग वार्ताको प्रतीक्षा गर्दै सरकारी वार्ता टोली

काठमाडौँ- गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ ।  तीन दिनअघि वार्ता भङ्गको घोषणा गर्दै गृह मन्त्रालयबाट निस्किएका मिटरब्याज पीडितहरू त्यसपछि वार्ताका लागि भनेर मन्त्रालय आएका छैनन् । सरकारी वार्ता टोलीका संयोजक को...

विद्यालय कर्मचारी आन्दोलन : अर्थ मन्त्रालयसँगको वार्ता सकारात्मक

नेपाल सरकार र नेपाल विद्यालय कर्मचारी परिषदबीचको वार्ता सकारात्मक बनेको छ । शिक्षा मन्त्रालयले गठन गरेको वार्ता टोली, परिषद्को तर्फबाट गठन गरिएको वार्ता टोली र अर्थ मन्त्रालयका अधिकारीहरू बीचको वार्ता सकारात्मक बनेको हो । परिषद्का अध्यक्ष गंगाराम तिवारीले आज वार्ता निकै सकारात्मक बनेको बताए । वार्तामा अर्थ मन्त्रालयका अधिकारीहरूसँग आफ्ना मागहरूका विषयमा कुराकानी भएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूले मागका विषयमा अध्ययन गर्नको लागि समय मागेका छन् । जसले गर्दा आजको वार्तामा कुनै निष्

सरकार र बिपी प्रतिष्ठानका आन्दोलनरत कर्मचारीबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं :  धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्ष र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो।वार्ता टोलीले प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग वार्ता गर्दै ६ बुँदे सहमति गरेको हो। सरकारी टोलीका तर्फबाट  डाक्टर पौडेलसहित सदस्यहरू मानबहादुर बस्नेत र देवराज भण्डारीले हस्ताक्

मिटरब्याज पीडितसँग वार्ताको प्रतीक्षा गर्दै सरकारी वार्ता टोली

गृह मन्त्रालयले बनाएको सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको सरकारी वार्ता टोली मिटरब्याज पीडितहरूको दोस्रो समूहसँग वार्ताको प्रतीक्षामा रहेको छ।

सरकारले बनायो उच्चस्तरीय वार्ता टोली

८ भदौ, काठमाडौं । सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्न उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेकपाका सांसद सोमप्रसाद पाण्डे संयोजक रहेको वार्ता टोली बनाएको हो । टोलीमा सुरेश आले मगर, ताराकान्त चौधरी, लिला भण्डारी र गृह मन्त्रालयले तोकेको सहसचिव सदस्य रहनेछन् । समितिले तत्कालीन राजनीतिक सम्वाद तथा …