सरकारले विद्यालय कर्मचारीलाई पुन : वार्ता गर्न बोलायाे

काठमाडौं : सरकारले पुन: आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद्लाई वार्तामा बोलाएको छ।आज (मंगलबार) दिउँसो ४ बजे वार्ताका लागि बोलाइएको परिषद्का महासचिव शान्तीनाथ योगीले जानकारी दिए।‘आज सरकारले ४ बजे वार्ताको लागि बोलाएको छ, हाम्रो वार्ता टोली जाने तयारीमा छौँ,’ उनले भने।परिषद्का महासचिव योगीका अनुसार यसअघि २ पटक सरकारसँग वार्ता भइसकेको छ। तर अर्थ मन्त्रालयले वार्ताका लागि प्रतिनिधि नै पठाउन नचाहँदा हालसम्म वार्ताको उपलब्धि मिलेको छैन।देशभरका विद्यालयका कर्मचारी विभिन्न माग राख्

सम्बन्धित सामग्री

शिक्षक र सरकारबीचको वार्ता निष्कर्षविहीन, शुक्रबार पुन: वार्ता हुने

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीच भएको वार्ता निष्कर्षमा नपुगेपछि शुक्रवार फेरि वार्ता हुने भएको छ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच आज बिहिबार बिहान र साँझ गरी दुई चरणमा वार्ता भएपनि निष्कर्षमा पुग्न सकेन ।शिक्षा विधेयकको विरोधमा शिक्षक महासंघको नेतृत्वमा बुधवारदेखि शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन । शिक्षकहरु आन्दोलनमा उत्रिएपछि देशैभरका सरकारी बिद्यालयको पठन पाठन ठप्प […]

महाबीर पुनसँग सरकारले वार्ता थाल्यो

काठमाडौं । बिभिन्न माग राखेर माइतीघर मण्डलामा धर्ना बस्नु भएका राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाबीर पुनसँग सरकारले वार्ता शुरु गरेको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा सरकारले ध्यान नलिएको भन्दै चार बुँदे मागसहित पुन गत शुक्रबारदेखि माइतीघरमा धर्ना बस्नु भएको थियो । सिंहदरवार स्थित रक्षा मन्त्रालयमा भइरहेको वार्तामा सरकारका तर्फबाट कानुन मन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु […]

रुस र युक्रेनबीच आज पुन: वार्ता हुँदै

३० फागुन, काठमाडौं । रुस र युक्रेनले सोमबार नयाँ चरणको वार्ता गर्ने भएका छन् । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विटर गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने जानकारी गराएका हुन् । ‘भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने […]

युक्रेनसँग फेरि वार्ता तयार छौं : रुस

१८ फागुन, काठमाडौं । रुसले युक्रेनसँग दोस्रो चरणको वार्ता सुरु गर्न तयार रहेको बताएको छ । क्रेमलिनका प्रवक्ताले बुधबार साँझ युक्रेनका अधिकारीसँग आफूहरू पुन: वार्ता गर्न तयार रहेको बताएका हुन् । क्रेमलिनका प्रवक्ता डिमित्री पेस्कोभले जारी युद्धबारे युक्रेनका प्रतिनिधिसँग वार्ता गर्न तयार रहेको बताएका हुन् । ‘हाम्रा प्रतिनिधि वार्ता जारी राख्न तयार छन्’, पत्रकारसँग कुरा […]

अमेरिका र तालिबानबीच कतारमा फेरि वार्ता हुने

अमेरिका र तालिबानले पुन: वार्ता गर्ने भएका छन् । दुबै पक्षबीच आगामी हप्ता कतारमा पुन: वार्ता हुन लागेको हो ।

‘अमेरिकाले उत्तर कोरियाप्रति कुनै दुश्मनी राख्दैन र पुन: वार्ता गर्न तयार छौं’

७ कात्तिक, काठमाडौं। अमेरिकाका एक वरिष्ठ कूटनीतिज्ञले उत्तर कोरियाप्रति आफूहरुले कुनै दुश्मनी नराख्ने बताएका छन् । उत्तर कोरियाली मामिलासम्बन्धी वरिष्ठ अमेरिकी कूटनीतिज्ञ सुङ किमले उत्तर कोरियाप्रति आफूहरुले कुनै वैरभाव नराख्ने बताएका हुन् । उत्तर कोरियासँग अमेरिका बिना शर्त वार्ता गर्न तयार रहेको पनि सुङले प्रस्ट पारे । ‘उत्तर कोरियासँग बिना शर्त बैठक गर्न हामी तयार […]

उपराष्ट्रपतिलाई साक्षी राखेर प्रचण्डले गरे बाबुरामसँग वार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा वार्ता भएको छ । नेकपाको शक्ति प्रदर्शनपछि प्रचण्ड लैनचौर पुगेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । त्यहाँ पुन, प्रचण्ड र भट्टराईबीच वार्ता भएको थियो । कुनै बेला एकै पार्टीमा रहेका प्रचण्ड र भट्टराईबीच ओलीलाई हटाउने विषयमा मत मिलेको छ । तर फरक फरक पार्टीबाट आन्दोलन गर्दा ओलीविरुद्ध शक्ति विकेन्द्रित भइरहेको उनीहरुले...