सरकार बेलामा सुन्दैन, डाक्टरहरु हड्ताल गरिहाल्छन्

३१ भदौ, काठमाडौं । चिकित्सकहरु आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर आन्दोलनमा उत्रिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार नै वार्ता टोली बनायो । २ बजेतिर मन्त्रालयमै वार्ता सुरु भयो, अनि साँझ ६ बुँदे सहमति भयो । वार्तामा चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनअनुसार कारबाही गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समितिको […]

सम्बन्धित सामग्री

यातायात हड्ताल स्थगित, सरकार र मजदुरबीच भयो सहमति (सहमतिको पूर्णपाठ)

माघ २९ गते गठन गरिएको यातायात सुधार सुझाव कार्यदलको प्रतिवेदन प्राप्त नहुन्जेलसम्म यसअघि आव्हान गरिएका सबै कार्यक्रम स्थगन गर्ने सहमति भएको हो।...

२५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गर्दै सरकार

काठमाडौं‌ ।  सरकारले २५ वटा अत्यावश्यक सेवामा हड्ताल निषेध गर्न  नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरेकाे छ ।  मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशन गर्ने निर्णय भएको जानकारी दिए ।  बैठकले जेठ ११...

जुन्ता सरकारविरुद्ध म्यानमारमा 'मौन हड्ताल'

जुन्ता सरकारको विरोधमा शुक्रवार म्यानमारमा 'मौन हड्ताल' आयोजना गरिएको छ। म्यानमारको सेनाले फेब्रुअरीमा निर्वाचित सरकारलाई सत्ताबाट हटाउँदै 'कू' गरेको थियो।   सेनाले आफ्नै नेतत्वमा सरकार गठन गर्दै आङ सान सूची लगायतका नेतालाई प्रकाउ गरेको थियो। सूचीलाई हालैमात्र ४ वर्षको जेल सजाय सुनाइएको थियो।  शुक्रवार अप्रजातान्त्रिक कदमको विरोध गरिरहेको समूहले 'मौन हड्ताल'…

गाउँमा विकास गर्न माग गर्दै एक युवाको भोक हड्ताल

दाङ : दाङमा एक युवाले गाउँपालिकामा समग्र विकासको माग गर्दै ३ दिने भोक हड्ताल थालेका छन्।बबई गाउँपालिकामा विकासको माग गर्दै बबई गाउँपालिका–७ ढोलपुरका युवा भक्त डाँगीले सोमबारदेखि तीनदिने ध्यानाकर्षण भोक हड्ताल सुरु गरेका हुन्।स्थानीय सरकार आएको ५ वर्ष पुग्न केही समय बाँकी रहेको बेला उनले चुनावताका घोषणापत्रमा गरेका वाचा र जनतालाई दिएका आश्वासन पूरा नगरेको र प्रतिपक्षले पनि कुनै प्रतिक्रिया नजनाएको भन्दै गाउँपालिकाको प्रांगणमा ध्यानाकर्षण भोक हड्ताल सुरु गरेको बताए।उनले गाउँपालिका

विकासको माग गर्दै गाउँपालिकाकाे प्राङ्गणमा भोक हड्ताल !

दाङ – विकासको माग गर्दै दाङका एक युवाले बबई गाउँपालिकाको प्राङ्गणमा भोक हड्ताल कार्यक्रम सुरु गरेका छन् । बबई गाउँपालिकाको समग्र विकासको माग गर्दै बबई ७ ढोलपुरका स्वतन्त्र युवा विचारक भक्त डाँगीले गाउँपालिकाको प्राङ्गणमा आज साेमवारदेखि तीन दिने भोक हड्ताल सुरु गर्नुभएकाे छ ।  बबई गाउँपालिकामा बसोबास गर्ने नागरिककाे आधारभूत समस्या लिएर आज असोज १८ गतेदेखि २० गते तीन दिनसम्म भोक हड्ताल कार्यक्रम सुरु गरेको डाँगीले बताउनुभयो । पालिका सरकार आएको पाँच वर्ष पुग्नै लाग्दासमेत बबई गाउँपालिकाका विकट क्षेत्रमा आधारभू...

लण्डनमा भूतपूर्व गोर्खाहरुले सुरु गरेको अनशन तोडियो

काठमाण्डाै - बेलायती सैनिक समान पेन्सनलगायतका अधिकारकाे माग गर्दै बेलायतको लण्डनमा भूतपूर्व गोर्खा सैनिकहरूले सुरु गरेको भोक हड्ताल तोडिएको छ । बेलायत सरकारले नेपाल सरकार र गोर्खा प्रतिनिधिसँग वार्ता गरि उनीहरुका समस्या समाधान गर्ने लिखित प्रतिबद्धता जनाएपछि अनशन तोडिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बेलायतका रक्षा राज्यमन्त्री लियो डोचेर्टीले जुस पिलाएर अनशन तोडाएका हुन् । भूपू गोर्खाहरूको पेन्सनलगायतका विषयमा गोर्खा प्रतिनिधि, नेपाल सरकार र  बेलायत सरकारबीच आउँदो भदौ २३ गते त्रिपक्ष...

भोलि आम हड्ताल गर्ने प्रचण्ड-माधव समूहको घोषणा

२१ माघ, काठमाडौं । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै […]

प्रधानमन्त्री ओलीले भने,‘अब बन्द हड्ताल गर्नुपर्ने अवस्था अाउँदैन’

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बन्द हड्ताल गर्नु पर्ने अवस्था नआउने बताएका छन्। वर्तमान सरकार श्रमिक वर्गको अनुकुल बनेको भन्दै प्रधानमन्त्री ओलीले श्रमिकहरुले हड्ताल गर्नै नपर्ने दाबी गरे।   नेपाल ट्रेड ...

प्रधानमन्त्री ओलीले भने,‘अब बन्द हड्ताल गर्नु पर्दैन’ :: Pahilopost.com

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बन्द हड्ताल गर्नु पर्ने अवस्था नआउने बताएका छन्। वर्तमान सरकार श्रमिक वर्गको अनुकुल बनेको भन्दै प्रधानमन्त्री ओलीले श्रमिकहरुले हड्ताल गर्नै नपर्ने दाबी गरे। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्रीले भने,‘श्रमिकहरुले अब माग पूरा नभए यस्तो गर्छौं वा अन्यथा यस्तो हुनेछ