अवैध चिनियाँ मदिरा बरामद

हुम्ला – चीनसँगको सिमाना हिल्सा नाका खुलेसँगै लुकिछिपी ल्याएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरीले सर्केगार्ड गाउँपालिकाबाट खच्चडमा ढुवानी गरी खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु बजारमा बिक्री गरेको सूचनाका आधारमा गस्तीमा रहेको प्रहरीले सो मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले अवैध मदिरा बिक्री गरिरहेको सूचना पाएपछि प्रहरीले खार्पुनाथ गाउँपालिका केन्द्र याङ्चु […]

सम्बन्धित सामग्री

हुम्लामा प्रहरीद्वारा पचास लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद

सिमकोट- हुम्लामा नेपाल प्रहरीले गस्तीका क्रममा विभिन्न मितिमा ३५० कार्टुन चिनीयाँ अवैध मदिरा बरामद गरेको छ। हिल्सा नाकाबाट भित्रिएको मदिरालाई स्थानीयले लुकीछिपी ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो। प्रहरीले विभिन्न मितिमा बरामद गरेको मदिरा पचास लाख मूल्य बराबरको रहेको छ। यहाँको हिल्सा नाका सञ्चालनमा आएसँगै चीनको ताक्लाकोटबाट भित्रिएको चिनीयाँ मदिरा हिल्सा र जिल्लाका अन्य भागबाट […]

भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद

११ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो । सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा […]

एक ट्रक अवैध मदिरा बरामद

धनुषा– धनुषा प्रहरीले भारी मात्रामा अवैध मदिरा बरामद गरेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीबाट […]

नवलपुरमा १ हजार लिटर घरेलु मदिरा बरामद

आन्तरिक राजश्व कार्यालय नवलपुर कावासोतीले कावासोतीका विभिन्न होटलहरुबाट १ हजार लिटर बढी घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। प्रहरीको सहयोगमा उनीहरुले बरामद गरेको मदिरा बुधबार आन्तरिक राजश्य कार्यालय पछाडि...

बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद

काठमाडौँ- बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद गरिएको छ । चटगाउँ–ढाका राजमार्गमा बंगलादेशी सुरक्षाकर्मीले विशेष कारवाही गरी २७ सय ६० कार्टुन विदेशी मदिरा बरामद गरेका हुन् । बंगलादेशको आयात नियमनमा रहेको कमजोरीको फाइदा उठाउँदै चीनबाट बंगलादेशतर्फ विदेशी मदिरा तस्करी गरिएको हो । बंगलादेशी सञ्चारमाध्यमका अनुसार उक्त मदिराको आयातका लागि नक्कली […]

अठार लाखको मदिरा बरामद

काठमाडाैँ- महोत्तरीको मनरासिस्वा नगरपालिका-५ स्थित नेपाल-भारत सीमा नजिकबाट प्रहरीले भारत लैजान लागेको १८ लाखको मदिरा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय कटैया गाउँमा सीमापारि चोरी तस्करी गर्ने उद्देश्यले लुकाइछिपाइ भण्डार गरी राखिएको मदिरा गए राति प्रहरीले बरामद गरेको हो। छ सय ६७ कार्टुनमा प्याक गरी राखिएको विभिन्न प्रकारको […]

१२ सय लिटर घरेलु मदिरा बरामद

पर्सा– प्रहरीले पर्साबाट १२ सय लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । सोमबार विहान पथलैयाबाट आउँदै गरेकोको सार्वजनिक बसमा चेकजाँचका क्रममा सो परिमाणको मदिरा बरामद गरिएको पर्सा प्रहरीले जनाएको छ । बीरगंज महानगर-१६ तथा मातहत प्रहरी चौकी परवानीपुरबाट खटिएको टोलीले बसमा चेकजाँचका क्रममा उक्त परिमाणको मदिरा बरामद गरेको हो ।

अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

सिमकोट – खार्पुनाथ गाउँपालिको केन्द्र याङ्चु बजारमा अवैध चिनीयाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरी चौरी याङ्चुका स्थानीयबाट पाएको सूचनाका आधारमा होटलको खानतलासी गर्दा उक्त मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार गाउँपालिका केन्द्र याङ्चु बजारमा सञ्चालनमा आएका चार वटा होटलमा प्रहरी खोजतलास गर्दा २१० बोतल अवैध चिनियाँ मदिरा बरामद गरेको छ। […]

मोरङमा ४ लाख बढी मूल्य पर्ने अवैध मदिरा बरामद

मोरङ प्रहरीले  ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा  को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा बरामद  गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार हिजो राती साढे ११ बजेको समयमा दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ काटुन, उमंग लेखिएको ३०० मिली

हुम्लामा चिनियाँ मदिरा बरामद

सुर्खेत । कर्णालीको हिमाली जिल्ला हुम्लामा चिनियाँ मदिरा बरामद गरिएको  छ ।  जिल्लाको खार्पुनाथ गाउँपालिका–४ मा पर्ने खार्पुबाट ठूलो परिमाणमा व्यापारिक प्रयोजनका लागि अवैध रुपमा ल्याइएको चिनियाँ मदिरा प्रहरीले बरामद गरेको हो । खार्पुबाट खच्चरमा वडा नम्बर–१ लालीतर्फ ल्याउँदै गरेको १ हजार ३ सय २० बोटल चिनियाँ मदिरासहित  लालीका ३८ वर्षीय धीरेन्द्र शाहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता हरिराज वाग्लेले थप अनुसन्धान भईरह