हुम्लामा प्रहरीद्वारा पचास लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद

सिमकोट- हुम्लामा नेपाल प्रहरीले गस्तीका क्रममा विभिन्न मितिमा ३५० कार्टुन चिनीयाँ अवैध मदिरा बरामद गरेको छ। हिल्सा नाकाबाट भित्रिएको मदिरालाई स्थानीयले लुकीछिपी ल्याउने क्रममा प्रहरीले बरामद गरेको हो। प्रहरीले विभिन्न मितिमा बरामद गरेको मदिरा पचास लाख मूल्य बराबरको रहेको छ। यहाँको हिल्सा नाका सञ्चालनमा आएसँगै चीनको ताक्लाकोटबाट भित्रिएको चिनीयाँ मदिरा हिल्सा र जिल्लाका अन्य भागबाट […]

सम्बन्धित सामग्री

५० लाख मूल्य बराबरको मदिरा नियन्त्रणमा

नेपाल प्रहरीले विभिन्न मितिमा गरी ५० लाख मूल्य बराबरको चिनियाँ मदिरा बरामद गर्न सफल भएको छ ।

सशस्त्रद्वारा अवैध सामान बरामद

रौतहट – सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको छ । रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ स्थित काँटाचोकबाट जेठ ५ गते सशस्त्र प्रहरीले करिब १ लाख १७ हजार रुपैयाँ बराबरको मदिरा बरामद गरेको हो । साइकलमा राखी अवैधरूपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मूल्य बराबरको १ सय २० कार्टुन मदिरा नम्बर ११ गण रौतहटले बरामद गरेको हो । यसैगरी, सोही […]

भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद

११ पुस, वीरगञ्ज । सशस्त्र प्रहरीले रौतहटबाट भारत लैजाँदै गरेको १२० कार्टुन सोफी मदिरा बरामद गरेको छ । रौतहटको सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीको टोलीले आइतबार राति १ लाख २० हजार मूल्य बराबरको सोफी बरामद गरेको हो । सशस्त्र प्रहरीको चेकिङ टोलीलाई देख्ने वित्तिकै भारतीय नम्बर प्लेटको बोलेरो गाडी छोडेर मानिसहरु भागेपछि शंका लागेर चेकजाँच गर्दा […]

२९० कार्टुन नक्कली रेडलेबल र एब्सुलुट भोड्कासहित चार जना पक्राउ

प्रहरीले ठूलो मात्रामा नक्कली ह्विस्की तथा मदिरा बरामद गरेको छ ।  महानगरीय अपराध महाशाखाको टोलीले शुक्रवार राति सीतापाइलाबाट नक्कली एवं राजस्व छलीको मदिरा बरामद गरेको हो । प्रहरी स्रोतका अनुसार नक्कली रेड लेबल र एब्सुलुट भाेड्कासहित चार पक्राउ परेका छन् ।​ ​महाशाखाकाे टाेलीले काठमाडाैंकाे सीतापाइलाबाट भारतबाट आयातित २९० कार्टुन मदिरा बरामद गरेको हो ।  प्रहरी अनुसार यसकाे मूल्य नेपाली बजारमा करीब डेढ करोड रूपैयाँ हुन्छ । यसरी नक्कली मदिरा आयात गर्ने दरबारमार्गस्थित ब्लु ह्यामर ...

मोरङमा ४ लाख बढी मूल्य पर्ने अवैध मदिरा बरामद

मोरङ प्रहरीले  ४ लाख नब्बे हजार ५ सय मूल्य बराबरको अवैध मदिरा बरामद गरेको छ । प्रहरीले मोरङ जहदा गाउँपालिका वडा १ बुद्ध नगरस्थित उत्तर दक्षिण सडक खण्डको खाली जग्गामा  को ३२ प ९५२१ नं को होन्डा र को २० प ८७६१७ नम्बरको पल्सर मोटरसाईकलमा लोड गरी बेवारिसे अवस्थामा राखिएको बिभिन्न ब्राण्डका सिल प्याक मदिरा बरामद  गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता मानबहादुर राईका अनुसार हिजो राती साढे ११ बजेको समयमा दिलवाले लेखिएको ३०० मिली ग्रामको ३०९ काटुन, उमंग लेखिएको ३०० मिली

सीमा क्षेत्रबाट मदिरा बरामद

पर्सा,२१ जेष्ठ: खुल्ला सिमानको फाइदा उठाउँदै रातको अँध्यारोमा नेपालबाट भारततर्फ अवैधरुपमा लैजाँदै गरेको रु १० लाखभन्दा बढी मूल्यको मदिरा प्रहरीले पर्साको नियन्त्रणमा लिएको छ । पर्साको छिपहरमाई गाउँपालिका—२ भिष्वा बन्जारीबाट ट्याक्टरमा राख्दै गरेको अवस्थामा उक्त मूल्य बराबरको ३०० कार्टुन मदिरा नियन्त्रणमा लिएको हो । नेपालबाट अवैध रुपमा मदिरा भारततर्फ निकासी भइरहेको गोप्य सूचनाको आधारमा कारवाही […]