अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

सिमकोट – खार्पुनाथ गाउँपालिको केन्द्र याङ्चु बजारमा अवैध चिनीयाँ मदिरा प्रहरीले बरामद गरेको छ। प्रहरी चौरी याङ्चुका स्थानीयबाट पाएको सूचनाका आधारमा होटलको खानतलासी गर्दा उक्त मदिरा बरामद गरेको हो। प्रहरी नायब उपरीक्षक हेरम्भ शर्माका अनुसार गाउँपालिका केन्द्र याङ्चु बजारमा सञ्चालनमा आएका चार वटा होटलमा प्रहरी खोजतलास गर्दा २१० बोतल अवैध चिनियाँ मदिरा बरामद गरेको छ। […]

सम्बन्धित सामग्री

बाराका चार पालिकामा प्रहरीद्वारा अवैध भट्टी नष्ट, हजारौँ लिटर मदिरा बरामद

वीरगञ्ज- प्रहरीले बाराका विभिन्न पालिकाहरूमा सञ्चालित अवैध मदिरा भटी नष्ट गरेको छ। जिल्लाको पचरौता नगरपालिका, महागढीमाई, करैयामाई र आदर्शकोतवाल गाउँपालिकामा सञ्चालित अवैध मदिरा भटीहरू नष्ट गर्नुका साथै हजारौँ लिटर तयारी मदिरा र मदिरा बनाउने कच्चा पदार्थसमेत नष्ट गरेको हो। यी चारवटै पालिकाहरू भरतसँग सीमाना जोडिएका पालिका हुन्।प्रहरीले बिहीबार महागढीमाई नगरपालिका- ३ र १० गञ्जभवानीपुरको नौ […]

प्रहरीद्वारा घरेलु मदिरा नष्ट

जाजरकोट प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको छ । गत शनिबारदेखि घरेलु मदिरा नष्टको अभियान सञ्चालन गरेको प्रहरी टोलीले जाजरकोटका विभिन्न स्थानबाट १ हजार ४ सय २० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो ।

रौतहट प्रहरीद्वारा अवैध मदिरा नष्ट

रौतहट रौतहटको गरुडामा प्रहरीले सयौँ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रशासन कार्यालय,गरुडा नगरपालिकाका,आन्तरिक राजस्व चन्द्रपुरका प्रतिनिधि, पत्रकार तथा जनप्रतिनिधिको रोहवरमा प्रहरी कार्यालय छेउमा ३०० लिटर मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने विभिन्न सवारी साधन चेकजाँचको क्रममा प्रहरीले उक्त मदिरा बरामद गरेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताएका छन् । दसैँ तिहार नजिकिदै जाँदा रौतहटमा अवैध घरेलु मदिराको

सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्

हुम्लामा करिब १० लाख मूल्यकाे अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट

नेपाल प्रहरीले हुम्लामा एक सय दश कार्टुन अवैध चिनियाँ मदिरा बरामद गरी नष्ट गरेको छ ।  खार्पुनाथ गाउँपालिकामा

दशहजार लिटर घरेलु मदिरा नष्ट

लहान : प्रहरीले सिरहाको लहान नगरपालिका -५ मा ठूलो परिमाणमा मदिरा बरामद गरी नष्ट पारेको छ। अवैध रुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री वितरण गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक विजय यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले १० हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो...

काठमाडौंबाट ४२ हजार ८०५ लिटर घरेलु मदिरा बरामद

३० जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न क्षेत्रबाट ४२ हजार ८ सय ५ लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । काठमाडौं प्रहरी परिसरसहित मातहतका विभिन्न वृत्त र प्रभागबाट खटिएको प्रहरी टोलीले बरामद गरेको अवैध मदिरा र प्रयोग हुने कच्चा पदार्थ बुधबार नष्ट गरिएको हो । परिसरका प्रमुख विश्वराज पोखरेलका अनुसार …

पाँच हजार लिटर अवैध मदिरा नष्ट

प्रहरीले अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा नष्ट गरेको छ । बिहीबार जिल्लाका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको झण्डै पाँच हजार लिटर मदिरा नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालयमा संकलन गरिएको मदिरा बिहिबार नष्ट गरेको जिल्ला प्रहरी प्रमुख दिलिप घिमिरेले जानकारी दिए । ‘अवैध रुपमा उत्पादन गरेको घरेलु मदिरा बरामद गरेका नष्ट गरेका छाैं,' उनले भने ।