कांग्रेस पदाधिकारीको बैठक जारी

काठमाडौं, ११ असोज । प्रमख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेदेखि बसिरहेको हो । आगामी मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बन्द सूचीमा असन्तृष्टि जनाउँदै डा.शेखर कोइराला पक्षले विरोध जनाएको छ । विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका […]

सम्बन्धित सामग्री

अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूको बैठक शुरु भएको छ । अनेरास्ववियू केन्द्रीय पदाधिकारीको बैठक पार्टी कार्यालय आलोकनगरमा शुरु भएको हो । अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा बैठक बसेको छ । बैठकमा निर्वाचन समीक्षा, संगठन बिस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीति सम्बन्धि अनेरास्ववियूको धारणा लगायतका एजेण्डामा छलफल भइरहेको बताइएको छ । पार्टीका विद्यार्थी […]

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

काठमाडौ। सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो । संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई […]

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्बोधन गर्नका लागि बैठक बसेको हो । संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले […]

महानगर र उपमहानगरका उम्मेद्धवार टुँगो लगाउन कांग्रेस हाईकमाण्डको बैठक जारी

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उमपेयरका उम्मेदवार टुंगो लगाउन पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी रहेको एक नेताले जनाए । सत्तापक्षीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गर्ने सहमति गरेको छ । तर, देशव्यापी रुपमा गठबन्धनलाई लिएर असन्तुष्टि चुलिएको छ । गठबन्धनलाई लिएर […]

काँग्रेस पदाधिकारी बैठक सिंहदरबारमा जारी

सिंहदरबारमा नेपाली काँग्रेसको पदाधिकारीको बैठक जारी छ । शुक्रबार बिहान १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा बैठक जारी रहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

क्रियाशील सदस्यता र मन्त्रीको टुंगोलगाउन कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा केही समयअघि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए। बैठकमा क्रियाशील सदस्यता छानविन समितिले विवाद टुङ्गो लगाउन नसकेका स्थानका क्रियाशील सदस्यताबारे निकास दिन छलफल भइरहेको केसीले बताए। केसीका अनुसार बैठकले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो पनि लगाउनेछ।

बाबुराम भट्टराई निवासमा जसपा पदाधिकारीको बैठक जारी

काठमाडौं। जनता समाजवादी पार्टीको पदाधिकारी बैठक जारी छ। आज संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई निवासमा पदाधिकारी बैठक जारी रहेको जसपाका एक नेताले जानकारी दिए। बैठकमा जसपा अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतो र अशोक राई सहभागी छन्। अध्यक्ष ठाकुर र नेता महतोले आफूहरु तटस्थ बस्ने जानकारी कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीलाई गराइसकेका छन्।