कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

काठमाडौ। सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो । संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई […]

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बालुवाटारमा

सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सूचीलगायतका विषयमा सम्वोधन गर्नका लागि बैठक बसेको हो ।  संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले त्यसलाई सम्वोधन नगरी संसोधित नामावली बुझाए पछि दुवै पक्षबीच रस्साकस्सी चलिरहेको छ ।संस्थापन पक्षले भने कोइराला समुहले बुझाएको सुच

कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिको बैठक बालुवाटारमा जारी छ । नेपाली कांग्रेसमा संस्थापन र इतरपक्षबीच उमेदवारीको विषयमा कुरा मिल्न नसकेको पछि समानुपातिक बन्द सुचीलगायतका विषयमा सम्बोधन गर्नका लागि बैठक बसेको हो । संस्थापन इतर शेखर कोइराला समूहले समानुपातिकतर्फ ११० को ४० प्रतिशत अर्थात् ४४ जनाको सूची दिए पनि संस्थापन पक्षले […]

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, कार्तिक २७ । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीको बैठक बस्न लागेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा केन्द्रीय समितिको एजेण्डा तय गर्नेबारे छलफल हुने जनाईएको छ ।

१३ जिल्लाको वडा अधिवेशनबारे कांग्रेस पदाधिकारी बैठक अनिर्णित

नेपाली कांग्रेसको पदाधिकारी बैठक १३ जिल्लामा बाँकी रहेको वडा अधिवेशनका सम्बन्धमा अनिर्णित बनेको छ। बुधबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक अनिर्णित बनेको हो। प्रवक्ता विश्वप्रकाश...

नेपाली कांग्रेस पदाधिकारी बैठक बुढानिलकण्ठमा बस्दै

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज शुक्रबार र भोली शनिबार पार्टी पदाधिकारी बैठक बोलाएका छन् । नेपाली कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे निजी निवास बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् । १४ औँ महाधिवेशन तयारीका लागि पदाधिकारीको बैठक बोलाएको कांग्रेस स्रोतले जनाएको छ । यता कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको […]

कांग्रेस पदाधिकारी बैठक बस्दै

कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बालुवाटारमा दुई बजे कांग्रेसको पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक बस्ने भएकाे हाे ।  बैठकमा महाधिवेशनको तयारी, सरकार संचालन, मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल हुने  प्रवक्ता विश्वप्रकाश शर्माले...

देउवा व्यस्त भएपछि कांग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीबारका लागि सरेको छ । सभापति देउवाले मंगलबार दिउँसो २ बजेका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका थिए । सभापति देउवा सरकार गठनका सम्बन्धमा आफ्नै पार्टी, माओवादी र जसपासँगको छलफलमा व्यस्त हुनु परेकाले पदाधिकारी बैठक सरेको मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए। सर्वोच्च अदालतको आदेश अनुसार देउवाले मंगलबार बेलुका […]

कांग्रेस पदाधिकारी बैठक सुरु

काठमाडौं, १२ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको राजनीतिक अवस्था र अब कसरी अघि बढ्ने ? भन्नेबारे रणनीति बनाउने नेताहरुले बताएका छन् । सभपाति देउवालाई […]

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन नेपाली कांग्रेसका पदाधिकारीको बैठक बसिरहेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बुधवार बिहान पदाधिकारी बैठक बसेको हो ।  पदाधिकारी बैठक मुख्यत महाधिवेशन तयारीको विषयमा केन्द्रीत रहने एक नेताले बताए । केन्द्रीय समिति बैठक अघि पदाधिकारी बैठक बसेको हो । सोमवार बसेको केन्द्रीय समिति बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान राजनीतिक अवस्थाको विषयमा बोल्न खोजेपनि सभापति देउवाले यसबारे बुधवारको बैठकमा कुरा गर्ने बताएका...

कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारीको बैठक आज सोमबार बस्दैछ । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा राजनीतिक संक्रमण, सत्ता साझेदारी र आगामी महाधिवेशनबारे छलफल हुनेछ । बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत असन्तुष्ट पक्षका नेताहरूले ओलीको […] The post कांग्रेस पदाधिकारी बैठक बस्दै, सत्ता समीकरणबारे छलफल हुने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.