नेपाल बारको बैठक जारी, प्रधानन्यायाधीशविरुद्ध चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिँदै

काठमाडौं । नेपाल बार एसोसिएसन पदाधिकारीको बैठक जारी छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले चौथो चरणको विरोधका कार्यक्रम घोषणा गर्न लागेका हुन् । नेपाल बारले घोषणा गरेको तेस्रो चरणको आन्दोलनका कार्यक्रम आज सकिँदै छ । चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्न नेपाल बारका पदाधिकारी आकस्मिक बैठकमा...

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारीको बैठक जारी

काठमाडौं, ११ असोज । प्रमख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेदेखि बसिरहेको हो । आगामी मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बन्द सूचीमा असन्तृष्टि जनाउँदै डा.शेखर कोइराला पक्षले विरोध जनाएको छ । विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका […]

बार एसोसिएसन कार्यसमितिको बैठक जारी, प्रधान्यायाधीशविरुद्ध आन्दोलन घोषणा गर्दै

काठमाडौं । नेपाल बार एसोसिएसनको कार्यसमिति बैठक बसिरहेको छ । बारको भवनमा बैठक बसेको हो । बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी छ । कार्यसमितिको यसअघिको बैठकले प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तत्कालै मार्गप्रशस्त गर्न जबरा सकारात्मक हुने अपेक्षा पनि बारको थियो । बारले प्रधानन्यायाधीशले पदबाट राजीनामा...

दाहाल-नेपाल नेतृत्वको नेकपा स्थायी कमिटी बैठक जारी

पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । कोटेश्वर पेरिसडाडाँमा सुरु भएको बैठकमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम र नेपाल नेतृत्वको कार्यदलले बुझाएको सांगठनिक एकीकरणसम्बन्धी प्रतिवेदनमाथि छलफल हुने भएको छ ।