महानगर र उपमहानगरका उम्मेद्धवार टुँगो लगाउन कांग्रेस हाईकमाण्डको बैठक जारी

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक जारी छ । महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उमपेयरका उम्मेदवार टुंगो लगाउन पदाधिकारी र पूर्व पदाधिकारीको बैठक जारी रहेको एक नेताले जनाए । सत्तापक्षीय गठबन्धनले स्थानीय तहको निर्वाचनमा पनि गठबन्धन गर्ने सहमति गरेको छ । तर, देशव्यापी रुपमा गठबन्धनलाई लिएर असन्तुष्टि चुलिएको छ । गठबन्धनलाई लिएर […]

सम्बन्धित सामग्री

बूढानीलकण्ठमा कांग्रेस कार्यसम्पादन बैठक जारी

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक जारी छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अहिले बैठक चलिरहेको छ।...

कांग्रेस कार्यसम्पादन समितिको बैठक ‍जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न आकस्मिक रुपमा कार्यसम्पादन समितिको बैठक राख्ख्नु भएको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा केहीबेर अघिदेखि बैठक चलिरहेको छ । […]

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, ३ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । सानेपामा जारी बैठकमा संसदीय दलको निर्वाचनबारे छलफल भैरहेको छ । कांग्रेसले दलको नेताको चुनाव यसै साता गर्ने तयारी गरेको छ । त्यसको लागि कार्यसम्पादन समितिको बैठकमा छलफल हुने नेताहरुको भनाई छ । आजको बैठकले दलको नेताको चुनावको मिति पनि तय गर्ने बुझिएको […]

कांग्रेस पदाधिकारीको बैठक जारी

काठमाडौं, ११ असोज । प्रमख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजेदेखि बसिरहेको हो । आगामी मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न बैठक बोलाइएको हो । बन्द सूचीमा असन्तृष्टि जनाउँदै डा.शेखर कोइराला पक्षले विरोध जनाएको छ । विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेका […]

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं, २५ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । आजको बैठकमा स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट निर्वाचित भएका जनप्रतिनिधिका लागि अभिमुखिकरण कार्यक्रमको तयारीका बारेमा छलफल गरिने जनाइएको छ । पार्टी सभापति शेरबहादुर देउवा र दुई उपसभापतिहरु पुर्णबहादर खड्का र धनराज गुरुङ अनुपस्थित भएपछि महामन्त्री गगन थापाको अध्यक्षतामा बैठक बसेको हो […]

कांग्रेस संसदीय दलको बैठक जारी

नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ। बैठकमा प्रधानन्यायाधीशविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्ताव, एमसिसीलगायतका विषयमा छलफल भइरहेको बताइएको छ। सत्तागठबन्धनका कांग्रेस, माओवादी केन्द्र...

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं, ६ असोज । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सरकारलाई पूर्णता दिनेगरि सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आज पदाधिकारी बैठक डाकेका हुन् । यसअघि हिजोमात्रै परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गरेको थियो । आजै सत्ता गठबन्धनको बैठकसमेत बस्दैछ । उक्त बैठकमा पनि सरकारलाई […]

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं, १२ साउन । नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा जारी बैठकमा महाधिवेशन लक्षित छलफल हुने भएको छ । उक्त बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति बिमलेन्द्र निधि, उपसभापति बिजय कुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीता देवी यादव, गृहमन्त्री […]

कांग्रेस संसदीय दलको बैठक जारी

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा कांग्रेस संसदीय दलको बैठक बसिरहेको हो। संसद् पुनःस्थापनासँगै संसदीय दलको नेता शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएपछि बस्न लागेको प्रतिनिधिसभाको बैठकबारे छलफल गर्न बैठक बसेको हो। बैठकमा आज प्रधानमन्त्री देउवाले विश्वासको मत लिने तय भएको छ। सर्वोच्चले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गरेपछि पहिलोपल्ट बसेको बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिन लागेका हुन्।&nbs