युरो कपको अन्तिम १६ का खेल आजबाट सुरु हुँदै, आज दुई खेल

यूईएफए युरो कपमा आजबाट अन्तिम १६ का खेलहरु सुरु हुँदैछन्। नकआउट चरणमा आज दुई खेलहरु हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'ए' को उपविजेता वेल्स र समूह बी को उपविजेता डेनमार्क प्रतिस्पर्धामा उत्रँदै छन्। खेल बेलुकी पौने १० बजे सुरु हुनेछ। समूह चरणमा वेल्सले तीन खेलमा १ जित, १ बराबरी…

सम्बन्धित सामग्री

बार्सिलोना अन्तिम १६ मा

काठमाडौं । बार्सिलोना कोपा डेल रे फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राति सीएफ इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले हराउँदै बार्सिलोनाले अन्तिम १६ मा प्रवेश गरेको हो । खेलको चौंथो मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा इन्टरसिटीका ओरिओल सोल्डेभिला पुइगले गोल गर्दै खेल १–१ को […]

कतार विश्वकप: अन्तिम १६ का खेलहरु सकिए

गए राति स्पेन र मोरक्को तथा स्वीट्जरल्याण्ड र पोर्चुगलबिचको खेल सकिएपछि अन्तिम १६ का खेलहरु सकिएको हो। यी खेलहरु सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।...

विश्वकप फुटबलमा आजदेखि अन्तिम १६ को खेल हुने

१७ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा आजदेखि नकआउट चरण अर्थात अन्तिम १६ को खेलहरु सुरु हुँदैछ । समूह चरणको खेल सकिएको भोलिपल्ट नै नकआउट चरणका खेलहरु सुरु हुन लागेका हुन् । आजदेखि सुरु हुने नकआउट चरणका खेलहरु अझै रोमाञ्चक हुने अपेक्षा छ । आज अन्तिम १६ को दुई खेल हुनेछन् । जहाँ समूह […]

विश्वकप फुटबल : आजदेखि अन्तिम १६ का खेल

कतारमा जारी विश्वकप फुटबलमा अन्तिम १६ (नकआउट चरण) का खेल सुरु हुँदैछ। शनिबार दुई खेल हुनेछन्।अन्तिम १६ को पहिलो खेलमा नेदरल्याण्ड्स र अमेरिकाबीच  प्रतिस्पर्धा हुनेछ। यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरु हुनेछ।नेदरल्याण्ड्स समूह ‘ए’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो। अमेरिका समूह ‘बी’ को उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेको हो।यस्तै राति पौने १ मा हुने दोस्रो खेलमा अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ। अर्जेन्टिना समूह

विश्वकप फुटबलमा अन्तिम–१६ का दुई खेल तय

फिफा विश्वकप फुटबलमा अन्तिम–१६ का दुई वटा खेल तय भएका छन् । गएराति समूह ‘ए’ र ‘बी’ को समूह चरणका खेल सकिएसँगै नकआउट चरणको समीकरण बन्न थालेको हो । समूह ‘ए’ बाट नेदरल्यान्ड्स र सेनेगल अन्तिम–१६ मा पुगेका छन् । त्यस्तै समूह ‘बी’ बाट इंग्ल्यान्ड र अमेरिका नकआउट चरणमा पुगे । नेदरल्यान्ड्सले आयोजक कतारलाई २–० ले हराउँदै समूह ‘ए’ को विजेता बन्यो । उसले ३ खेलमा ७ अंक जोडेको छ । यस्तै सेनेगलले इक्वेडरलाई २–१ गोलले हराएर समूह &lsqu...

विश्वकपमा अन्तिम १६ को दुई खेल तय

कतार (हाम्रो खेलकुद)- फिफा विश्वकप कतार २०२२ अन्तर्गत नकआउट चरणमा दुई खेलको प्रतिद्वन्द्वी तय भएको छ । समूह ए र बी को खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण पनि प्रष्ट बन्न थालेको हो । मंगलबार समूह ए मा नेदरल्यान्ड्स र सेनेगलले आ-आफ्नो खेलमा जित दर्ता गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका थिए । त्यस्तै […]

पोर्चुगल पुग्यो अन्तिम १६ मा उरुग्वे पराजित

पोर्चुगल कतारमा जारी विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । नेपाली समय अनुसार सोमबार राति भएको समूह चरणको दोस्रो खेलमा जित निकालेसँगै पोर्चुगलले एक खेल बाँकी हुँदै नकआउट चरणमा स्थान बनाएको हो । दक्षिण अमेरिकी देश उरुग्वेमाथि पोर्चुगलले २-० को जित दर्ता गरेको हो । जितमा दुवै गोल ब्रुनो फेर्नान्डेसले गरेका हुन् । उनले […]

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।