यूईएफए युरो कपमा अन्तर्गत आज राति हुने कुल चार खेल मध्ये समूह 'बी' का दुई खेल हुँदैछन्।
आज डेनमार्कको पार्केन स्टेडियममा हुने खेलमा रसिया र डेनमार्क आमनेसामने हुनेछन्। यसअघिको खेलमा फिनल्याण्डमाथि जित र बेल्जियमसँग पराजय ब्यहोरेको रसिया डेनमार्कलाई हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने लक्ष्यमा छ। त्यस्तै यसअघिका दुई खेलमा…