कतार विश्वकप: अन्तिम १६ का खेलहरु सकिए

गए राति स्पेन र मोरक्को तथा स्वीट्जरल्याण्ड र पोर्चुगलबिचको खेल सकिएपछि अन्तिम १६ का खेलहरु सकिएको हो। यी खेलहरु सकिएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।...

सम्बन्धित सामग्री

एसियाको संख्या बढाउन आवाज

निश्चित संख्यामा एसियाले विश्वकप फुटबलमा सहभागिता जनाउँदै आइरहे पनि कतार विश्वकप २०२२ मा तीन राष्ट्रले अन्तिम १६ मा स्थान बनाउँदा एसिया क्षेत्रको सहभागिताको संख्या वृद्धि गर्न आवाज उठ्न थालेको छ।...

विश्वकप फुटबलको क्वाटरफाइनल समिकरण पुरा, कुन कुन टिम पुग्लान अन्तिम चारमा?

कतार विश्वकप फुटबलमा क्वाटरफाइनल समिकरण पुरा भएको छ। अन्तिम १६ बाट अन्तिम ८ मा पुग्ने सबै टिमको तय मंगलबार भएको हो। मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीच अन्तिम १६ को खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने सबै टिमको तय भएको हो। कतार विश्वकपमा क्वाटर फाइनल पुग्ने टिममा साविक विजेता फ्रान्स सँगै फाइनलिस्ट क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को […]

निर्धारित समय मोरक्कोसँग बराबरीमा रोकियो स्पेन, अतिरिक्त समयमा धकेलियो खेल

कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को खेलमा स्पेन मोरक्कोबिचको खेल निर्धारित समय गोलरहित बराबरीमा सकिएको छ। अब खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको छ। त्यसमा पनि बराबरी भए दोस्रो पटक खेल पेनाल्टी सुटआउटबाट टुंगिने छ। खेलमा पहिलो तथा दोस्रो हाफमा दुबै टिमले गोलका केहि राम्रा अवसर सदुपयोग गर्न असफल हुँदा खेल गोलरहित बराबरीमा सकिएको […]

कमजोर रक्षापंक्तिले हार: सेसे

अफ्रिका कप अफ नेसन्सको विजेता सेनेगलको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भएको हो। इङ्ल्यान्डको सहज जितमा कप्तान ह्यारी केन, जोर्डन हेन्डरसन र बुकायो साकाले समान एक गोल गरेका थिए।...

अर्जेन्टिनाविरुद्ध खेल्नु नै उपलब्धि

अर्जेन्टिनासँग २–१ को हारसँगै अस्ट्रेलियाको कतार विश्वकप २०२२ को यात्रा अन्तिम १६ मा सीमित भए पनि टोलीको आश्चर्यजनक यात्राले भने छुट्टै आशा जगाएको छ। अस्ट्रेलियाले विश्वकपको अन्तिम १६ मा प्रतिस्पर्धा गरेको यो दोस्रो पटक हो।...

सेनेगललाई पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा

कतार विश्वकप फुटबलमा इंग्ल्यान्ड क्वाटरफाइनल प्रवेश गरेको छ। अन्तिम १६ को खेलमा सेनेगललाई ३-०  ले  पराजित गर्दै इंग्ल्यान्ड क्वाटरफाइनलमा प्रवेश गरेको हो। अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्ड र फ्रान्स प्रतिस्पर्धा गर्ने छन्। अल बायत रंगशालामा आइतबार भएको खेलमा इंग्ल्यान्डले सहज रुपमा जित हासिल गरेको थियो। पहिलो हाफमा दुई गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा एक गोल […]

कतार विश्वकप: फ्रान्स र पोल्यान्ड तथा इंग्ल्यान्ड र सेनेगल भिड्दै

कतारमा जारी फिफा विश्वकप २०२२ मा आइतबार अन्तिम-१६ मा दुई प्रतिस्पर्धा हुँदैछन्। अल थुमामा स्टेडियममा आइतबार हुने पहिलो खेलमा फ्रान्सले पोल्यान्डको सामना गर्दा अर्को खेलमा सेनेगल र इंग्ल्यान्ड भिड्नेछन्। साविक विजेता फ्रान्सले पोल्यान्डसँग ८:४५ मा क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। फ्रान्स समूह ‘डी’ को विजेता बन्दै नकआउटमा प्रवेश गरेको थियो भने पोल्याण्ड समूह ‘सी’ को […]

अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वाटरफाइनलमा

कतार विश्वकप फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो खेलमा अमेरिकालाई ३-१ ले पराजित गर्दै नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्थान पक्का गरेको छ। ८ वर्षपछि क्वाटरफाइनल प्रवेश गर्ने क्रममा डच टिमका लागि डेञ्जेल डुमफ्रिस नायक सावित भए। उनले १ गोल गर्दा थप दुई गोलका लागि असिस्ट गरेका थिए। पहिलो हाफमानै दुईगोलको अग्रता बनाउने क्रममा डच टिमले दुबै गोल […]

बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउट चरणमा

साबिक उपविजेता क्रोएसिया कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेको छ । समूह ‘एफ’मा क्रोएसियाले बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । बराबरी नतिजासँगै बेल्जियम विश्वकपबाट बाहिरिएको छ ।...

ब्राजिल प्रिक्वार्टरफाइनलमा

पाँचपटकको विश्व च्याम्पियन ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत समूह ‘जी’मा ब्राजिलले सोमबार स्विट्जरल्यान्डमाथि १–० को कठिन जित निकाली अन्तिम १६ को स्थान पक्का गरेको हो ।...