विप्लवको निश्कर्षः ‘लोकतन्त्र-गणतन्त्र जनताको व्यवस्था बन्न सकेन, क्रान्ति आवश्यक छ’

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लोकतन्त्र र गणतन्त्र जनताको व्यवस्था बन्न नसकेको बताएका छन् । आज (आइतबार) पार्टीनिकट विद्यार्थी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र र गणतन्त्र दलालहरुको कब्जामा गएको बताए । उनले दलालहरुको कब्जाबाट जनताको हातमा व्यवस्था फर्काउनका लागि क्रान्ति र आन्दोलन जरुरी रहेको बताए । ‘हामीले […]

सम्बन्धित सामग्री

सामाजिक न्यायका लागि समाजवादी व्यवस्था आवश्यक : नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले मुलुकको विकासका लागि समाजवादी व्यवस्था आवश्यक रहेको बताउनुभएको छ । समाजवादी सहकारी सङ्गठनको प्रथम स्थापना दिवसका अवसरमा शनिबार पूर्वप्रधानमन्त्री खनालले सबै समस्याको समाधानका लागि समाजवाद निर्विकल्प भएकाले समाजवादकै बाटोमा जानुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक न्याय तथा सुशासन कायम गर्न समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिँदै राज्यको मूलधारमा आउन …

पिछडिएको समुदाय र क्षेत्रको उत्थानका लागि आवश्यक बजेटको व्यवस्था गर्ने

काठमाडौं, २३ चैत्र । १० दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । सरकारका न्यूनतम् साझा नीति तथा कायक्रममा दलित, वादी, सीमान्तकृत तथा लोपोन्मुख जाति एवं पिछडिएको समूदाय र क्षेत्रको उत्थानका लागि आवश्यक बजेटको व्यवस्था गर्ने उल्लेख गरिएको छ । ‘संघीयताको लाभ गरिब, विपन्न र विभेदमा परेका सबै वर्ग, जाति, […]

दार्चुलाको व्यासमा खाद्यान्न अभाव : आवश्यक व्यवस्था गरिदिन पालिकाको आग्रह

दार्चुला - दार्चुलाको त्रिदेशीय सीमा क्षेत्रमा पर्ने व्यास गाउँपालिकाले खाद्यान्न अभाव भएको जनाएको छ । गाउँपालिकाका विभिन्न क्षेत्रमा खाद्यान्न अभाव भएको भन्दै पालिकाले सूचना निकालेर आवश्यक व्यवस्था गरिदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय दार्चुलालाई आग्रह गरेको हो । गाउँपालिकाको वडा नम्बर–४ सुन्सेरा डिपो, वडा नम्बर–२ राप्ला वितरण केन्द्र तथा वडा नम्बर–३ को सिना, वडा नम्बर–५ को धौलाकोट र वडा नम्बर–६ को हुती क्षेत्रमा खाद्यान्न ढुवानीको व्यवस्था गरिदिन गाउँपालिकाले खाद्य व्यवस्था त...

व्यवस्था जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्था र संविधान जोगाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन्। प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै पूर्वसभामुख पौडेलले...

‘खेतीयोग्य जमिनमा माटो बिग्रन नदिन कानुनी व्यवस्था आवश्यक’

काठमाडौँ – कृषि विभागमा महानिर्देशक डा. रेवतीरमण पौडेलले नेपालमा खेतीयोग्य जमिनमा माटो बिग्रन नदिन कानुनी व्यवस्था आवश्यक भएको बताएका छन्। नवौं विश्व माटो दिवसको अवसर पारेर सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा पौडेलले यस्तो भूसंरक्षणसम्बन्धी ऐन भए पनि त्यसमा खेतीयोग्य जमिनको माटो बिग्रन नदिने खालको व्यवस्था नभएको स्पष्ट पारे। महानिर्देशक पौडेलले खेतीयोग्य जमिनको माटोमा गुणस्तर कायम […]

गैससलाई आवश्यक सुरक्षाको व्यवस्था मिलाउन गृहमन्त्रीकाे निर्देशन

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।गैरसरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे। गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग

गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था मिलाउन निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले गैरसरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको व्यवस्था तत्काल मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् गैर सरकारी संस्था महासंघ नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थाहरूलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन्।उनले सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पार्नु भयो । गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व

जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माधव नेपालको माग

नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आम जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था मिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।