वाम विरोधीलाई सफल हुन दिन्नँ : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले वामपन्थी विरोधीहरुलाई सफल हुन नदिने बताएका छन् ।नेपाल उत्पीडित जातिय मुक्ति समाजको राष्ट्रिय भेलालाई सोमबार काठमाडौमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्र र कम्युनिष्ट आन्दोलनका नाममा नक्कलि कुरा गर्नेहरु सलबलाई रहेको बताएका हुन् ।नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दे उनले विगतमा विभिन्न किसिमका सपना बाँडेर युवाहरुलाई युद्धमा लगाउनेहरु नै अहिले लोकतन्त्र […]