सांसदका प्रश्नको उत्तर दिन सरकारलाई सभामुखको रुलिङ

जनताका प्रतिनिधिमूलक थलो संसदमा जनताका आवाज बोल्ने सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिनुसाटो मन्त्रीहरु संसदमै उपस्थित नहुने गर्दा सभामुलले पटकपटक रुलिङ गर्नु परेको छ । आज प्रतिनिधिसभाको बैठकमा पनि सभामुख अग्निप्रसाद सापकोटा ससम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन सरकारलाई रुलिङ गर्नुभयो । सभामुख सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाउनुभएको विषयमा उचित …

सम्बन्धित सामग्री

सिंहदरबारभित्र सर्वसाधारणलाई सहज प्रवेशका लागि रुलिङ गर्न माग

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन्।...

त्रिविको समस्या शीघ्र समाधान गर्न सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शीघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेले यसबारे रुलिङ नभएसम्म सदन चल्न नदिने भनेपछि सभामुख सापकोटाले त्रिविमा तालाबन्दीलगायतका विरोधका...

त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या शिघ्र समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबारको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी लगायतका विरोधका कार्यक्रमले पठनपाठन प्रभावित भएकोप्रति प्रतिनिधि...

त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् ।

इन्धनको मूल्यवृद्धिबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौँ,६ असार । सभामुख अग्निप्रसाद सापकोटाले इन्धनको मूल्यवृद्धिको कारण सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । पटक–पटक इन्धनको मूल्यवृद्धि भएको भन्दै सांसदहरुले प्रतिनिधिसभाको आजको बैठकमा सभामुखको ध्यानकर्षण गराएपछि उनले सरकारका नाममा रुलिङ गरेको हो । सभामुखले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका सन्दर्भमा आफ्नो ध्यानाकर्षण भएको बताए । सभामुखले भने, “माननीय सदस्यहरुले उठाएको विषयमा सरकारको पनि ध्यानाकर्षण […]

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं, असोज ८ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि उनले रुलिङ गरेका हुन् । एमालेले संसद्को अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ । […]

प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद्को राष्ट्रिय सभामा भइरहेको अवरोध अन्त्य गर्न प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । बिहीबारको राष्ट्रिय सभा बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएपछि उनले रुलिङ गरेका हुन् । एमालेले संसद्को अधिवेशन प्रारम्भ भएदेखि नै प्रतिनिधि सभासँगै राष्ट्रिय सभामा पनि अवरोध गर्दै आएको छ । एमालेले प्रतिनिधिसभाका […] The post प्रधानमन्त्रीलाई राष्ट्रिय सभाको रुलिङ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे प्रधानमन्त्रीलाई रुलिङ

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसदमा भइरहेको अवरोध हटाउन प्रधानमन्त्रीलाई रुलिङ गरेका छन् । उनले संसदको रोष्टमबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई रुलिङ गर्दै बैठकलाई सहज रुपमा अघि बढाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । बिहीबार एमालेको विरोधका बीच राष्ट्रियसभाको बैठक सञ्चालन गरेका उनले संवाद र सहमतिबाट संसदमा भइरहेको अवरोध हटाउन प्रतिपक्षी दललाई पनि आग्रह गरेका हुन् । राष्ट्रियसभाको बैठकमा एमाले सांसदहरुले आफ्नो स्थानबाट उभिएर विरोध प्रकट गरेका थिए । राष्ट्र

अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई सभामुखको रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तान प्रकरणको यथार्थ जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकको सुरुमै एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले अफगानिस्तानमा त्यत्रो घटना भइसक्दा पनि सार्कको अध्यक्ष राष्ट्रका हिसाबले नेपालले कुनै प्रतिक्रिया नजनाएको भन्दै रुलिङ माग गरेका थिए ।लगत्तै सभामुख सापकोटाले सरकारलाई रुलिङ गरेका हुन् ।  ‘हालै अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा प्रतिनिधिसभासहित मेरो गम्भीर ध्यानाकर्षण भएको छ,&rsquo

जयसिंह धामी घटनाबारे जानकारी गराउन सभामुखको सरकारलाई रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले जयसिंह धामी प्रकरणबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन्। मंगलबार प्रतिनिधिसभामा सभामुख सापकोटाले रुलिङ गर्दै घटनाबारे जानकारी गराउन निर्देशन दिएका हुन्। त्यसअघि शून्य समयमा बाेलेका सांसदहरुले जयसि‌ंह धामी प्रकरणमा सरकारले अहिलेसम्म सत्य तथ्य सार्वजनिक नगरेकाे भन्दै आलाेचना गरेका थिए। महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएपछि […]