काठमाडौं : नेपाल र इजरायलबीचको कुटनीतिक सम्बन्धको ६२ औं वार्षिकोत्सव मनाइएको छ।यस अवसरमा काठमाडौंको सुन्दरीजलमा बुधबार इजरायलको दूतावास र बीपी संग्रहालय समितिले बुधबार संयुक्त रुपमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ अन्तरक्रिया कार्यक्रम गरे। उक्त कार्यक्रम सुन्दरीजलस्थित बीपी स्मारक संग्रहालयमा मनाइएको थियो।कार्यक्रममा पूर्वमन्त्रीहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, कूटनीतिज्ञहरु, राजनीतिज्ञ, सञ्चारकर्मीहरु र इजरायली दूतावासका अधिकारीहरूको उपस्थिति रहेको थि