पूर्व राष्ट्रिय फुटबल खेलाडी रञ्‍जीतलाई कोरोना संक्रमण

काठमाडौं : विदेशमा रहेका नेपाली कोरोना संक्रमण बढ्दै गएको छ। विश्‍वमा महामारी बनिरहेको कोरोनाले प्रवासी नेपालीलाई पनि चपेटामा पार्दै लगेको हो।  नेपालमा कसैको ज्यान नगए पनि विदेशमा ७० भन्दा धेरै नेपालीको मृत्यु भइसकेको छ। दुबईमा रहेका नेपाली टिमका पूर्व राष्ट्रिय खेलाडी रञ्जीत श्रेष्ठलाई पनि कोरोना संक्रमण भए...

सम्बन्धित सामग्री

मेस्सीलाई कोरोना संक्रमण

१८  पुस, काठमाडौं। फुटबल खेलाडी लिओनल मेस्सीलाई कोरोना संक्रमण भएको छ । आइतबार मेस्सीलाई कोभिड-१९ को संक्रमण भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पुष्टि गरेको हो । कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा छन् ।

ओलम्पिक भिलेजभित्रै तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि

एजेन्सी। टोकियो ओलम्पिक भिलेज भित्रै सोमबार तेस्रो खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। चेक गणतन्त्रका बिच भलिबल खेलाडी आन्द्रे पेरुसिचको कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ आएको हो। चेक गणतन्त्रको टिममा संक्रमित हुने पेरुसिच दोस्रो खेलाडी हुन्। उनको टिमले २६ जुलाईमा लाट्भियाविरुद्धको खेलबाट ओलम्पिक सुरु गर्दैछ। ओलम्पिक भिलेजभित्र आइतबार दक्षिण अफ्रिकाका दुई फुटबल खेलाडी संक्रमित भेटिएको थियो। ओलम्पिक २३ जुलाईमा उद्घाटन हुनेछ।

भरपर्दा खेलाडीलाई कोरोना संक्रमण भएपछि क्रोएसियालाई झड्का

एजेन्सी, १३ असार । क्रोएसियाली फुटबल खेलाडी इभान पेरिसिकलाई कोरोना भाइरसको संक्रमण भएको छ । युरो कप अन्र्तगत आज साँझ स्पेनसँग नकआउट चरणमा भिड्न लागेको क्रोएसियालाई यो घटनाले झड्का लागेको छ । क्रोएसियाको फुटबल फेडेरेशनले पेरिसिकलाई कोरोना संक्रमण भएको जानकारी दिएको छ । ३२ वर्षीय पेरिसिक सम्भवत अन्तिम युरो कप खेल्दै थिए । क्रोएसियाका भरपर्दा […]

अर्जेन्टिनाका फुटबलर डायबाला कोरोनाबाट संक्रमित

काठमाडौं : अर्जेन्टिनाका चर्चित फुटबलर पाउलो डायबलालाई कोरोना संक्रमण भेटिएको छ।  अर्जेन्टिनाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा इटालियन क्लब युभेन्टसका स्ट्राइकर पाउलो डायबाला कोरोना संक्रमित भएका हुन्। डायबालासहित युभेन्टस फुटबल क्लबका ३ जना खेलाडीहरुमा कोरोना संक्रमित भइसकेका छन्। युभेन्टसका स्ट्राइकर पाउलो डा...