काठमाडौं : अर्जेन्टिनाका चर्चित फुटबलर पाउलो डायबलालाई कोरोना संक्रमण भेटिएको छ।
अर्जेन्टिनाका अन्तर्राष्ट्रिय फुटबल खेलाडी तथा इटालियन क्लब युभेन्टसका स्ट्राइकर पाउलो डायबाला कोरोना संक्रमित भएका हुन्। डायबालासहित युभेन्टस फुटबल क्लबका ३ जना खेलाडीहरुमा कोरोना संक्रमित भइसकेका छन्।
युभेन्टसका स्ट्राइकर पाउलो डा...