काठमाडौं: पूर्वराष्ट्रिय खेलाडी रन्जित श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। पछिल्लो समय दुवइमा बस्दै आएका उनले आफूलाई कोरोना सङक्रमण भएको जानकारी दिएका हुन्।
'म सेल्फ आइसोलेसनमा छु। मलाई कोरोनाम सङ्क्रमण छ। खासै केहि जस्तो त लागेको छैन मलाई। ब्यालेन्स डाइट गरिरहेको छु' उनले भने 'सबैजना कोरोना भाइरसले प्यानिक भएको होला