पीपीएको चक्का जाम : महँगोमा विद्युत आयात गरेर व्यवस्थापन गर्दै प्राधिकरण

काठमाडौं। आन्तरिक उत्पादन पर्याप्त भएर बाह्य ऊर्जा व्यापारको चर्चा हुने गरे पनि बिजुलीका लागि हिउँदमा भारतकै भर नपरी नहुने

सम्बन्धित सामग्री

भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने

औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ ।

ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट थप २ सय मेवागाट विद्युत आयात-निर्यात हुने

काठमाडौं । पहिलो अन्तर्देशीय नेपाल र भारत ढल्केबर-मुजफ्फरपुर प्रसारण लाइनबाट २ सय मेगावाट विद्युत आयात निर्यात वृद्धि गर्ने सहमति भएको छ । अहिले ६ सय मेगावाट मात्रै विद्युत आयात निर्यात भइरहेको छ । अब भने ८ सय मेगावाटसम्म विद्युत आयातनिर्यात हुने भएको हो । हिजो भारतको राजस्थानमा बसेको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा हाल […]

खुद विद्युत आयात घट्यो

गत आर्थिक वर्ष २०७८/०७९ मा भारतर्फको विद्युत निर्यात बढेको तथा आयात घटेको नेपाल विद्युत प्राधिकरणले दाबी गर्दै चालू आर्थिक वर्षबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने जनाएको छ । हाल आन्तरिक बजारमा खपत गरी बढी भएको बिजुली करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म दैनिक रूपमा भारततर्फ निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले […]

भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतीय बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात गर्न सुरु गरेको छ। प्राधिकरणले आजदेखि प्रतिस्पर्धाका आधारमा विद्युत आयात प्रक्रिया सुरु गरेको हो। आज राति १२ बजेबाटै २५० मेगावाटसम्म विद्युत खरिद सुरु भइसकेको छ। विद्युतको मूल्य सबै शूल्कसहित प्रतियुनिट ३.८१ भारु हुन आउने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। यो यसअघिको भन्दा ३७ पैसा भारु सस्तो हो।

विद्युत आयातमा आजै मात्र साढे ३० लाख जोगियो

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी दरमा विद्युत आयात गर्दा एकै दिनमा ३० लाख ४८ हजार रुपैयाँ जोगाएको छ। प्राधिकरणले भारतीय उर्जा एक्सचेञ्ज बजारबाट प्रतिस्पर्धी दरमा २५० मेगावाट विद्युत आयात गर्दा उक्त रकम बचत गरेको हो। यसअघि प्रतियुनिट विद्युत ४.१८ भारु पर्ने विद्युत प्रतिस्पर्धी दरमा ल्याउँदा ३.८१ भारु मात्र पर्‍यो। जुन, पहिलाको तुलनामा ०.३७ भारु सस्तो हो।

भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतीय बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात गर्न सुरु गरेको छ। प्राधिकरणले आजदेखि प्रतिस्पर्धाका आधारमा विद्युत आयात प्रक्रिया सुरु गरेको हो। आज राति १२ बजेबाटै २५० मेगावाटसम्म विद्युत खरिद सुरु भइसकेको छ। विद्युतको मूल्य सबै शूल्कसहित प्रतियुनिट ३.८१ भारु हुन आउने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। यो यसअघिको भन्दा ३७ पैसा भारु सस्तो हो।

भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ । योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी बताए ।  पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्र...

भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा सोझै विद्युत खरिद गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार राति १२ बजेबाट २०० देखि २५० मेगावाटसम्म विद्युत भारतीय ऊर्जा एक्सचेन्ज बजारमा खरिद गरी ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गर्ने छ ।योसँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एसियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले जानकारी बताए ।  पहिलेबाटै सम्पूर्ण तयारी गरिएकाले अ