भारतबाट प्रतिस्पर्धी दरमा विद्युत आयात सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भारतीय बजारबाट प्रतिस्पर्धी दरमा विद्युत आयात गर्न सुरु गरेको छ। प्राधिकरणले आजदेखि प्रतिस्पर्धाका आधारमा विद्युत आयात प्रक्रिया सुरु गरेको हो। आज राति १२ बजेबाटै २५० मेगावाटसम्म विद्युत खरिद सुरु भइसकेको छ। विद्युतको मूल्य सबै शूल्कसहित प्रतियुनिट ३.८१ भारु हुन आउने कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए। यो यसअघिको भन्दा ३७ पैसा भारु सस्तो हो।

सम्बन्धित सामग्री