खुद विद्युत आयात घट्यो

गत आर्थिक वर्ष २०७८/०७९ मा भारतर्फको विद्युत निर्यात बढेको तथा आयात घटेको नेपाल विद्युत प्राधिकरणले दाबी गर्दै चालू आर्थिक वर्षबाट खुद आयातको अन्त्य भई खुद निर्यात सुरु हुने जनाएको छ । हाल आन्तरिक बजारमा खपत गरी बढी भएको बिजुली करिब ३६४ मेगावाटदेखि करिब ४०० मेगावाटसम्म दैनिक रूपमा भारततर्फ निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले […]