भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने

औद्योगिक विकासमा तीव्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ ।

सम्बन्धित सामग्री

जाडोसँगै विद्युतको माग १७ सय १० मेगावाट पुग्यो, भारतबाट ४५८ मेगावाट आयात

चिसो बढेसँगै विद्युत माग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यसैहप्ता परेको पानी र हिउँका कारण विद्युतको माग एक हजार ७१० मेगावाट पुगेको छ । विद्युतको बढ्दो माग पूरा गर्न आन्तरिक उत्पादन अपुग भएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ४५८ मेगावाट विद्युत आयात गर्दै आएको जनाएको छ । ११ हजार मेगावाट आवरवेसमा रहेर विद्युत आयत गरेर माग पूर्ति गर्दै आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भटट्राईले जानकारी दिनुभयो ।

विद्युत आयातमा आजै मात्र साढे ३० लाख जोगियो

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी दरमा विद्युत आयात गर्दा एकै दिनमा ३० लाख ४८ हजार रुपैयाँ जोगाएको छ। प्राधिकरणले भारतीय उर्जा एक्सचेञ्ज बजारबाट प्रतिस्पर्धी दरमा २५० मेगावाट विद्युत आयात गर्दा उक्त रकम बचत गरेको हो। यसअघि प्रतियुनिट विद्युत ४.१८ भारु पर्ने विद्युत प्रतिस्पर्धी दरमा ल्याउँदा ३.८१ भारु मात्र पर्‍यो। जुन, पहिलाको तुलनामा ०.३७ भारु सस्तो हो।

१० वर्षमा पाँच हजार मेगावाट बिजुली बेच्ने गरी काम गरिरहेको छु : मन्त्री पुन

गत वर्षमात्र हामीले १८ अर्बको विद्युत आयात गर्‍यौं। अहिले हामीसँग आफैंलाई पुग्ने बिजुली छैन बिक्री गर्ने भन्दा धेरैलाई अचम्म लाग्ला। तर यो सम्भव छ।