५४ वर्षमा पनि व्यवसायिक फुटबल खेल्ने मुरा

एजेन्सी, २८ पौष । फुटबल युवाहरुको खेल हो । फुटबल खेल्न निकै तागत र जुक्ति चाहिन्छ । दौडनसक्ने र बललाई खेलाउने चलाउने क्षमता हुनुपर्छ । त्यस्तो क्षमता युवाहरुमै हुन्छ । त्यसैले देशबाट वा व्यवसायिक फुटबल खेल्नेहरु अधिकतम ४० वर्षसम्म सक्रिय खेलजीवनमा रहन्छन् । कतिपयले ३५ नपुग्दै सन्यास लिन्छन् । विश्वका सबैजसो देशको फुटबल टोलीमा १६ […]

सम्बन्धित सामग्री

घलेगाउँमा व्यवसायिक होमस्टे २५ औं वर्षमा

दक्षिण एसियाकै नमूना लमजुङको घलेगाउँमा व्यावसायिक ग्रामीण पर्यटनको अवधारणा शुरु भएको २४ वर्ष पूरा भएको छ । नेपालको उत्कृष्ट होमस्टे, दक्षिण एशियाकै नमुना गाउँको रुपमा ख्याती कमाएको घलेगाउँ २५औं वर्षमा प्रवेश गरेको हो । २०५६ सालमा घलेगाउँमा जिल्लामै पहिलो पटक ग्रामीण पर्यटनको अवधारण भित्रिएको हो । दक्षिण एशियाकै नमुना गाउँ, नेपालकै उत्कृष्ट होमस्टे जस्ता पुरस्कारसँगै […]

सीटीईभीटीको पुनर्संरचना गरिने

काठमाडौँ । सरकारले प्राविधिक तथा व्यवसायिक परिषद् (सीटीईभीटी) को पुनर्संरचना गर्ने भएको छ । आगामी आर्थिक वर्षमा सीटीईभीटीको पुनर्संरचना गरी छुट्टाछुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तालिम कार्यक्रम कार्यान्वयन कार्यक्रम निकायको लागि विकास गरिनेछ । प्राविधिक तथा व्यवसायिक तालिमको विस्तार समृद्धिको आधार सोच अनुसार हाल सञ्चालनमा रहेको प्राविधिक विद्यालय नक्सांकन तथा समायोजन गरी पहुँच […]

भेटायोले सुरु गर्‍यो ‘भेटायो कार्निभल’ अभियान

काठमाडौं । व्यवसायिक सेवा प्रदायक ‘भेटायो’ ले आफ्ना प्रयोगकर्ताहरूका लागि “भेटायो कार्निभल” अभियान सुरु गरेको छ । आफ्ना नयाँ ग्राहकहरूको आवश्यकतालाई पूरा गर्न र नयाँ वर्षमा उनीहरूको मूल्य प्रस्तावहरू सहित नयाँ ग्राहकहरूसम्म पुग्नका लागि यो अभियान सुरु गरिएको कम्पनीले बताएको छ । यस अवधिमा भेटायोले सबै व्यवसाय र घरपरिवारहरूलाई आफ्नो व्यवसायिक सेवाहरूमा विशेष छुट प्रदान […]

राष्ट्रिय व्यवसायिक पहल १५औं वर्षमा

राष्ट्रिय व्यवसायिक पहलको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । व्ययसायिक पहलले आफ्नो स्थापना कालदेखि नै मुलुकको आर्थिक सुदृढीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएको छ ।राज्यमन्त्री उमेश श्रेष्ठले निजी क्षेत्रले भोगेका आम समस्या समाधानका लागि सरकार तयार रहेको बताए । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको पनि बताए । उनले […]

सिटिजन लाइफ पाँचौं वर्षमा प्रवेश

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा कम्पनीका सञ्चालक अध्यक्ष प्रदीपजङ्ग पाण्डेले व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरुसहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने विश्वास दिलाए। उनले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष […]

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश

काठमाडौँ– मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश गरेको छ । ०७५ भदौ १४ मा मुक्तिनाथ विकास बैंकलगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्‍याउन कृषि पेशालाई प्रतिष्पर्धी र मर्यादित बनाउनले लक्ष्य राखेको छ । कम्पनीले युवाको आकर्षणको केन्द्र […]

५२ व्यवसायिक फर्म कारबाहीमा

विराटनगर-वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले विभिन्न व्यावसायिक फर्मलाई कारबाही गरी १९ लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।गत आर्थिक वर्षमा ५२ वटा व्यवसायिक फर्मलाई कारबाही गरेको छ । कार्यालयले आर्थिक वर्ष २०७७-०७८ मा २ सय २ वटा फर्म अनुगमन गरेकोमध्ये कैफियत भेटिएका ५२ वटा फर्मलाई कारबाही गरेको हो । कारबाहीमा परेका उद्योग र […]