काठमाडौं । झन्डै ५० करोड लगानी गरेर यही वर्षदेखि हस्पिटल चेन बनाउने अभियानमा लागेका व्यवसायी उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मा दिएका छन् । कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ प्रधानमन्त्री आरजु देउवाका व्यवसायिक साझेदार पनि हुन् । श्रेष्ठले पछिल्लो समय स्वास्थ्य श्रेत्रमा लगानी बढाएका थिए । यो आर्थिक वर्षमा मात्रै ५० करोड लगानी गरेर […]